• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

    मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रीना रायको छोरी हुन् सोनाक्षी सिन्हा ?

by
१ चैत्र २०७९,
0
रीना रायको छोरी हुन् सोनाक्षी सिन्हा ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हिन्दी सिनेमाकी चर्चित अभिनेत्री रीना राय कुनै समय अभिनेता शत्रुघन सिन्हासँग प्रेम सम्बन्धमा थिइन्। सिन्हासँग चर्चामा रहेकी उनी एकपटक पुनः चर्चित भएकी छिन्। तर यो पटक उनको नाम शत्रुघनसँग होइन उनकी छोरी सोनाक्षीसँग जोडिएर आइरहेको छ। उनीहरु दुई जनाको अनुहार एकअर्कासँग मिल्न जान्छ। उनीहरुको फेसको स्वरुप मिल्नुको कारण उनीहरु आमाछोरी भएको दाबी दर्शकहरुले गर्दैआइरहेका छन्। तर शत्रुघन र रीना ले त्यो कुरा कहिल्यै बाहिर आउन दिएनन्।

रीना निकालिन् सत्य कुरा–

आफ्नो फेस सोनाक्षीसँग मिल्न गएको कुराबारे रीनाले बताएकी छन्। उनले एक अन्तर्वार्तामा बताइन्, ‘अनुहार मिल्नु मात्र एक सम्योग हो। कहिलेकाहीँ यस्ता पनि हुन्छ जस्तै कि जितेन्द्रकी आमा र उनको आमा जुम्याह दिदिबहिनीहरु जस्तो देखिन्छन्।’

रीनाले विवाहका लागि शत्रुघन सिन्हालाई दिएकी थिइन् अल्टीमेटम–

एक रिर्पोटका अनुसार अभिनेता र अभिनेत्री एकअर्कासँग विवाह गनए चाहन्थे तर अभिनेता विवाहित थिए। तब रीना ले उनलाई ८ दिनभित्र आफूसँग विवाह गर्नका लागि अल्टीमेटम दिएकी थिइन्। आफूसँग विवाह नगर्ने भए अर्कोसँग विवाह गर्ने उनले बताएकी थिइन्। तर अभिनेताले आफ्नो बाध्यताको कारण रीना सँग विवाह गर्न पाएनन्। अभिनेतासँग छुटेपछि केही महिनापछि नै उनले पाकिस्तानी क्रिकेटर मोहसिन खानसँग विवाह गरिन्।

अल्टीमेटम दिएकी थिइन् कि ८ दिनभित्र उनीसँग विवाह नगर्ने भए अर्कोसँग विवाह गर्ने

Previous Post

सुदूरपश्चिमको संस्कृतिलाई उजागर गर्ने ‘हैजिरा फूल्याको छैक्या’ आउँदै

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
आर्थिक

मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

३ भदौ २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In