• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सुदूरपश्चिमको संस्कृतिलाई उजागर गर्ने ‘हैजिरा फूल्याको छैक्या’ आउँदै

by
१ चैत्र २०७९,
0
सुदूरपश्चिमको संस्कृतिलाई उजागर गर्ने ‘हैजिरा फूल्याको छैक्या’ आउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । केही समयअघि टिकटकमा निकै भाइरल भएको गीत ‘हैजिरा फूल्याको छैक्या’ सार्वजनिक हुने भएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किरातीले राष्ट्रिय नाचघर जमलमा शुक्रबार साँझ यो गीत सार्वजनिक गर्नेछन् ।

हैजिरा फैल्याको छैक्या बोलको गीतका टुक्काहरु केही समय अघि टिकटकमा निकै भाइरल भएका थिए । तर, यो गीतका टुक्का मात्रै सुन्न पाएका स्रोताले अब पूरा गीत हेर्न र सुन्न पाउने भएका हुन् ।

सुदूरपश्चिमको कलासंस्कृति र पर्यटन प्रवर्द्धनका लागि ‘हैजिरा फूल्याको छैक्या’ बोलको देउडा गीत बनेको हो । यो गीतमा सुदुरपश्चिम प्रदेशका नौ वटै जिल्लालाई समावेश गरिएको छ र त्यसबारे जानकारी दिइएको छ ।

यस देउडा गीतले सुदूरपश्चिमको कलासंस्कृतिलाई समेत उजागर गरेको छ । गीतमा कैलाली र बर्दियाको सीमानाका रुपमा रहेको कर्णाली पुललाई विशेष प्रथमिकता दिइएको छ ।

यो गीतका रचनाकार चिसापानी एड्भेन्चर रिर्सोटका सञ्चालक तपेन्द्र रावल हुन् भने चर्चित देउडा गायक चक्र बम, रेखा जोशीले यसमा स्वर दिएका छन् । साथै चर्चित बाल गायीका पूजा देवकोटा र रचनाकार तपेन्द्र रावलको समेत स्वर यस गीतमा रहेको छ ।

करीब दुई वर्षअघि नै रेर्कड गरिएको यस गीतको म्युजिक भिडियोको छायाँकनको काम सम्पन्न भएको छ । सुदुरपचिमको प्रदेशको प्रवेशद्वार चिसापानी कर्णाली पुल, कैलालीको घोडाघोडी ताल, त्रिवेणी धाम, कञ्चनपुरको वेदकोट ताल, अछामको रामारोसन, पञ्चदेवल, डडेलधुराको उग्रतारा मन्दिर र खप्तड क्षेत्रलगायत नौ वटै जिल्लाका प्रमुख पर्यटकीय स्थलहरुमा म्युजिक भिडियो छायाँकन गरिएको छ । साथै भारतको मुम्बईंमा गीतको म्युजिक भिडियो छायाँकन गरिएको छ ।

रचनाकार एवं गायक तपेन्द्र रावलको निर्देशनमा यस गीतको छायाँकन गरिएको हो । रावलको समेत अभिनय रहेको यस गीतमा अनु खड्का, रस्मी कुँवर, शीखा मल्ल लगाएतका कलाकारको नृत्य रहेको छ ।

कोरोना कहरका कारण समग्र पर्यटन क्षेत्रमा देखिएको मन्दीले सुदूरको पर्यटन व्यवसायलाई समेत नराम्ररी थलापारेकाले त्यहाँको पर्यटन प्रवर्द्धनका लागि गीत तयार पारीएको रचनाकार रावलको भनाई छ ।

सुदूरपश्चिमको मौलिक भाषामा बनको यो गीतबाट उठेको रकमले विदेशी पर्यटकको समेत मन जित्न निकट भविष्यमा चिसापानी कर्णालीमा चारैतिर मुखाकृति भएको गौतमबुद्धको शालीक समेत स्थापना गर्ने योजना छ ।

Previous Post

कर्णालीमा एक हजार साना सडक निर्माण गरिँदै

Next Post

रीना रायको छोरी हुन् सोनाक्षी सिन्हा ?

सम्बन्धित खबर

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
Load More
Next Post
रीना रायको छोरी हुन् सोनाक्षी सिन्हा ?

रीना रायको छोरी हुन् सोनाक्षी सिन्हा ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In