• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः अनार खानु फाइदै फाइदा

by
१ चैत्र २०७९,
0
हेल्थ टिप्सः अनार खानु फाइदै फाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अनार प्राचीन फल हो । यो इरान, मध्यपूर्व युरोप, भारत, नेपाललगायत विभिन्न मुलुकमा ज्यादै प्रसिद्ध छ । विभिन्न स्वाद (गुलियो, अमिलो) आकारमा पाइने अनार मिठो फल त हुँदै हो, यसको जुस, पात, रुखको बोक्रा विभिन्न खाले बिरामी विशेष गरी पखाला, ह्यामरेज, इन्फेक्सनको उपचारमा औषधीका रुपमा पनि प्रयोग हुन्छन् ।

अनार कम क्यालोरी, तर एन्टिअक्सिडेन्ट टेनिन (जस्तै इलागी) धेरै भएको फल हो । यसमा भिटामिन सी का साथै फाइबर प्रशस्त मात्रामा पाइन्छन् जसमा क्यान्सर, हृदयरोग, ओबिसिटीजस्तासँग जुध्ने शक्ति हुन्छ । आधुनिक अनुसन्धानले पनि अनार सेवनबाट फोक्सो, प्रोस्टेट, कोलोन क्यान्सर नियन्त्रण हुन सक्ने बलियो सम्भावना देखाएको छ ।

रगतमा ग्लुकोज सन्तुलन गर्ने र कोलेस्टेरोल घटाउने गुण पनि भएकोले मधुमेह वा मोटाबोलिक सिन्ड्रोममा अनार सेवन लाभदायक हुन सक्छ । अनारको बोक्रामा जीवाणुनाशक (एन्टिब्याक्टेरियल) गुण पनि हुन्छ । बजारमा अनारको जुस र सस पाइन्छन् ।

साभारः ‘जीवन जिउने काइदा’ पुस्तकबाट

Previous Post

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

Next Post

प्रहरीमा ३० वर्षे सेवाअवधिको असरः डिआइजी भएको १० महिनामा आइजी

सम्बन्धित खबर

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
फिचर-ब्यानर

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

३ असार २०८३,
रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

३ असार २०८३,
काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
Load More
Next Post
कीर्ते काण्डले एआइजी बढुवा अन्योलमा

प्रहरीमा ३० वर्षे सेवाअवधिको असरः डिआइजी भएको १० महिनामा आइजी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In