• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 18, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आहा ! डांगरजोङ (फोटो फिचर)

    आहा ! डांगरजोङ (फोटो फिचर)

    खालिपेटमा फलफुल खाने बानी : लाभ कि हानि ?

    खालिपेटमा फलफुल खाने बानी : लाभ कि हानि ?

    एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

    एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

    भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि

    भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि

    एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति

    एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति

    वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

    वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उपराष्ट्रपति निर्वाचनः आजदेखि मौन अवधि सुरु,के–के गर्न पाइदैन ?

by
१ चैत्र २०७९,
0
उपराष्ट्रपति निर्वाचनः आजदेखि मौन अवधि सुरु,के–के गर्न पाइदैन ?
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आउँदो चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको छ । निर्वाचन आयोगले मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुञ्जेलसम्म निषेधको अवधि लागू भएको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार जारी गरेको एक विज्ञप्तिमा निर्वाचन आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने जनाइएको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ ।

त्यस्तै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित हारको पूर्वानुमानका सामग्रीहरु प्रसार जस्ता कार्य गर्न नहुने आयोगले स्पष्ट पारेको छ ।

निर्वाचनका लागि एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य ९बोहरा०, र जसपाबाट प्रमिला कुमारी, जसपाकै रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन् । प्रमिला कुमारीले भने आफ्नो समर्थन यादवलाई रहने घोषणा गरेकी छिन् ।

Previous Post

माओवादी एकता प्रयासमा धक्का !

Next Post

चुट्किलाः को राजा भयो ?

सम्बन्धित खबर

आहा ! डांगरजोङ (फोटो फिचर)
फिचर-ब्यानर

आहा ! डांगरजोङ (फोटो फिचर)

४ जेष्ठ २०८२,
खालिपेटमा फलफुल खाने बानी : लाभ कि हानि ?
समाचार

खालिपेटमा फलफुल खाने बानी : लाभ कि हानि ?

४ जेष्ठ २०८२,
एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’
फिचर-ब्यानर

एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

४ जेष्ठ २०८२,
भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि
फिचर-ब्यानर

भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि

४ जेष्ठ २०८२,
एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति
अन्तर्राष्ट्रिय

एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति

४ जेष्ठ २०८२,
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
आवाज

वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

४ जेष्ठ २०८२,
Load More
Next Post
चुट्किलाः मूर्ख मान्छेहरु

चुट्किलाः को राजा भयो ?

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In