• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुःखमा पनि सुखको अनुभूति चाहन्छौ भने हँसिलो बनिराख – स्वामी रामतीर्थ

by
२३ फाल्गुन २०७९,
0
दुःखमा पनि सुखको अनुभूति चाहन्छौ भने हँसिलो बनिराख – स्वामी रामतीर्थ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वामी रामतीर्थका केही अमर वाणीहरु

१) अरुलाई तिमी कमसेकम एक मुस्कान दिन सक्छौ श्रम र आनन्दले भरिएको मुस्कान । यसले उसको मनमा छाएको चिन्ताको भारी हटाउनेछ । मुस्कानले मात्र यो गर्न सक्दछ ।
२) शान्ति हामी भित्रै छ बाहिर प्राप्त हुँदैन । सेवा गर्ने अधिकार सबै इनाम र प्रसादमा उत्तम छ । न आत्तिइकन वस्तुको उज्यालो पक्ष हेर, काँढा बिनाको कुनै फूल छैन । संसारमा मिसावट विनाको गुण पाउन कठिन छ । शुद्ध गुण त केवल परमात्मामा नै छ ।
३) अहङ्कार र स्वार्थमा फसेका मानिसहरुले खोजेर पनि आनन्दकी देवीको दर्शन गर्न सक्दैनन् ।
४) सांसारिक वस्तुमा सुखको खोजी गर्नु व्यर्थ हो, सुख रुपी धन त तिम्रै अन्तरमा छ ।
५) दुःखमा पनि सुखको अनुभूति चाहन्छौ भने हँसिलो बनिराख ।
६) मुक्ति सधैँ ज्ञानबाटै मिल्दछ । आजका नवधनाढ्य स्वार्थका लागि दौडधुप गर्ने सभ्य दासहरुलाई कर्मकाण्डले पाप र कष्टबाट बचाउन सक्दैन ।
७) पुस्तक पढ्नु र सबै प्रकारका विद्या प्राप्त गर्नु एउटा पक्ष हो भने सत्यको प्राप्ति गर्नु अर्काे पक्ष हो । तिमीले धर्मग्रन्थहरुको अध्ययन सिध्याऊ, तापनि तिमी सत्यसँग अपरिचित नै रहन सक्छौ ।
८) ती विषयहरु पढ्नु जुन, हाम्रो जीवनमा कहिल्यै काम लाग्दैनन्, त्यो शिक्षा हैन ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

कांग्रेसलाई उचालेर मध्यावधिको पासो थाप्ने तयारीमा एमाले

Next Post

चुट्किलाः पढ्न जान्दिनँ

सम्बन्धित खबर

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
फिचर-ब्यानर

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

२१ फाल्गुन २०८२,
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
फिचर-ब्यानर

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

२१ फाल्गुन २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२१ फाल्गुन २०८२,
निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
आवाज

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

२० फाल्गुन २०८२,
‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’
आवाज

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

२० फाल्गुन २०८२,
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी
आवाज

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

२० फाल्गुन २०८२,
Load More
Next Post
चुट्किलाः मूर्ख मान्छेहरु

चुट्किलाः पढ्न जान्दिनँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In