• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

    हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    कस्तो रहला आजको मौसम ?

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

    हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    कस्तो रहला आजको मौसम ?

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२१ फाल्गुन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल फागुन २१ गते बिहीबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः स्वास्थ्यले साथ दिँदा मन शान्त बन्नेछ। आम्दानीका स्रोत धेरै छन्। सञ्चित धन खर्च हुने जोखिम भएकाले सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। देशको नेतृत्व चयन गर्ने अवसर पाउँदा मनमा खुशी बढ्नेछ ।

वृषः गुरुका प्रभावले राम्रा काम बन्नेछन्। बोलीमा नम्रताको खाँचो देखिन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा खटपटी बढ्नेछ। काम गर्दा विवेक प्रयोग गर्नुपर्ने दिन छ ।

मिथुनः बोलीको प्रभाव रहनेछ। दीर्घकालीन निर्णय लिने दिन छ । तपाईको बोली परोपकारका काममा प्रयोग गर्नुहोला। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ । परिवारभित्र भने असन्तुष्टि बढ्नेछ।

कर्कटः मनमा चिन्ता बढ्नेछ। सहकर्मी साथीले कुरा काट्ने जोखिम छ। रोगसँग सचेत बनेर काम गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। जग्गाको कारोबारबाट फाइदा हुनेछ। लामो यात्राको योग छ ।

सिंहः दिन सहज छ। साथीभाइसँगको भेटले दिन रमाइलो हुनेछ। दीर्घकालीन नयाँ योजना बन्नेछन्। निर्णय गर्दा सोच्नुपर्ने हुन्छ । प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कन्याः दिन राम्रो छ। परिवारको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यले साथ दिँदा काम सहजै बन्नेछन्। शिक्षामा मिहिनेतको फल प्राप्त नहुने जोखिम छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुलाः अरुको सेवा गर्दा आफ्ना काम स्थगित हुने सम्भावना धेरै छन्। स्वास्थ्यले साथ नदिए पनि शिक्षामा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। आज मानसम्मान प्राप्त हुनेछ।

वृश्चिकः दिनमा सामान्य सुधार भएको छ। शुभग्रहको बुहमत भएकाले सोचेको काम बन्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दिन सहज र सफल बन्नेछ।

धनुः शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। साथीको सहयोग मिल्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। दाम्पत्य जीवन सुखमय बित्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

मकरः सञ्चित धन खर्च हुनेछ। सहकार्यमा अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु आवश्यक देखिन्छ।

कुम्भः मन अशान्त बन्ने जोखिम छ। निर्णय गर्दा सचेत बन्नुपर्ने हुन्छ । सञ्चित धन खर्च हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ ।

मीनः साथीसँग सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। आज आफन्तबाट भने धोका हुनसक्छ। निर्णय क्षमता बढ्दा मन शान्ता बन्नेछ ।

Previous Post

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

Next Post

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

metakhabar

metakhabar

सम्बन्धित खबर

दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’
समाचार

हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

२९ अशोज २०८३,
हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति
फिचर-ब्यानर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

२९ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

कस्तो रहला आजको मौसम ?

२९ अशोज २०८३,
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै
फिचर-ब्यानर

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

२९ अशोज २०८३,
नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

२९ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२९ अशोज २०८३,
Load More
Next Post
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In