• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यी हुन् बच्चाको आँखा कमजोर भएको थाहा पाउने संकेतहरु

by
१९ फाल्गुन २०७९,
0
यी हुन् बच्चाको आँखा कमजोर भएको थाहा पाउने संकेतहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बच्चाले आफूलाई आँखामा समस्या भएको बताउन सक्दैनन्। किनभने उसले थाहै पाउँदैन। तर, अभिभावकले उसको हाउभाउ र क्रियाकलाप हेरेर आँखामा समस्या आएको थाहा पाउनुपर्छ। कसरी थाहा पाउनेरु थाहा पाउने केही लक्षण यसप्रकार छन् :

आँखा मिच्ने
निदाउने बेलामा आँखा मिच्नु सामान्य कुरा हो। तर, निन्द्रा नलाग्दा पनि बच्चाले बारम्बार आँखा मिच्न थाल्यो भने निश्चय नै आँखा कमजोर भएको लक्षण हो।

टाउको दुख्यो भन्नु
साँझपख सधैं टाउको दुख्यो भन्नु र आँखा रातो हुनु पनि आँखा कमजोर भएको लक्षण हो।

एउटा आँखा हेर्ने अर्को चिम्लने
तपाईंको बच्चाले सधैं एउटा आँखा बन्द गर्छ र अर्को आँखाले पढ्ने वा टेलिभिजन हेर्छ भने उसको आँखामा समस्या छ भन्ने बुझ्नुपर्छ।

चम्किलो प्रकाश मन नपराउनु
यदि कुनै बच्चाको दृष्टिमा समस्या छ भने चम्किलो प्रकाशलाई मन पराउँदैन। न्यूनचम्किलो क्षेत्रमा पुग्दा तपाको बच्चा रमाउँछ ।

आधा आँखा बन्द गर्नु
प्राय बच्चाले झगडा गर्दा आधा आँखाले मात्र हेर्छन्। तर, यदि टेलिभिजन हेर्दा वा पढ्दा तपाईंको बच्चाले आधा आँखाले मात्र हेर्छ भने जान्नुुस् आँखाको उपचार गराउनु पर्ने भो।

असामान्य रुपमा टाउको बंग्याउनु
बच्चाले एकातिर मात्र टाउको वंग्याएर हेरिरहेको त छैन ? बच्चाले बारम्बार यस्तै व्यवहार देखाउँछ भने अभिभावकले आँखा कमजोर भएको थाहा पाउनुपर्छ।

कुनै बस्तुलाई अवलोकन गर्न धेरै नजिक पुग्नु
आँखाको समस्या भएका अधिकांश बालबालिका टेलिभिजन हेर्दा निकै नजिक गएर हेर्ने वा कितावको पाना पनिआँखा नजिकै लैजान्छन्। उनीहरुले उचित रुपमा नदेख्ने भएकोले आँखा नजिकै लैजाने भएका हुन्।

आँखाको गेडीको गतिविधि कमजोर
यदि बच्चाको आँखा कमजोर छ भने उसले आँखाको गेडी हल्लाउँछ र बच्चा पनि कुनै एउटा निश्चत ठाँउमा बस्न मान्दैन।

आँखा रातो
बच्चाको आँखा बारम्बार रातो भएमा, आँखाको कोष बाहिरै देखिएमा वा हेदा आँखा तन्काएमा बच्चाको आँखा कमजोर छ वा चस्माको आवश्यकता छ भन्ने बुझ्नुपर्छ।

Previous Post

स्थानीय तह निर्वाचन सम्पर्क व्यक्तिका लागि अभिमुखीकरण

Next Post

फ्राइडे रिलिजः ‘छक्का पञ्जा-४’ भर्सेस ‘छड्के–२’

सम्बन्धित खबर

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी
आवाज

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

१७ बैशाख २०८३,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

१७ बैशाख २०८३,
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
Load More
Next Post
फ्राइडे रिलिजः ‘छक्का पञ्जा-४’ भर्सेस ‘छड्के–२’

फ्राइडे रिलिजः ‘छक्का पञ्जा-४’ भर्सेस ‘छड्के–२’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In