• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 20, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जेलेन्स्कीद्वारा संयुक्त बलका कमाण्डर बर्खास्त

by
१६ फाल्गुन २०७९,
0
कार दुर्घटनामा परेका युक्रेनी राष्ट्रपति जेलेन्स्की सकुशल
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त बलका कमाण्डर मेजर जनरल एडवार्ड मिखाइलोविच मोस्कालोभलाई बर्खास्त गरेका छन् ।

मोस्कालोभलाई गत वर्ष मार्चमा लेफ्टिनेन्ट जनरल ओलेक्जेन्डर पाभलिकको स्थानमा संयुक्त बलको कमाण्डर नियुक्त गरिएको थियो । लेफ्टिनेन्ट जनरल ओलेक्जेन्डर पाभलिकलाई कीभ क्षेत्रीय सैन्य प्रशासनको प्रमुख बनाइएको थियो ।

यद्यपि, मेजर जनरल एडवार्ड मिखाइलोविच मोस्कालोभलाई बर्खास्त गर्नुको कारण भने खुलाइएको छैन । पछिल्लो समय युक्रेन सरकारले प्रशासनिक स्तरमा धेरै ठूलो परिवर्तन गरेको छ । रुससँग युद्ध जारी रहेका बेला राष्ट्रपति जेलेन्स्कीले भ्रष्ट्राचारमा संलग्न रहेको आरोपमा आफ्नो सरकारका मन्त्री र सेनाका अधिकारीहरुलाई बर्खास्त गरिरहेका छन् । यसकै पछिल्लो सिलसिलाको रुपमा मोस्कालोभलाई हटाएका छन् । तर उनलाई भ्रष्टाचारका कारण वा अन्य कारणले बर्खास्त गरिएको हो भन्ने अझै स्पष्ट भएको छैन ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्धको बीचमा चीनको शान्ति प्रस्तावलाई स्वागत गरेका छन्, तर पुटिनले आफ्नो कब्जामा रहेको युक्रेनी भूभागबाट आफ्ना सबै सेना फिर्ता गरेमा मात्र उनले यो प्रस्ताव स्वीकार गर्ने बताएका छन् । युक्रेनका राष्ट्रपतिले चीनले शान्तिका लागि यो प्रस्ताव गरेको आफूलाई विश्वास रहेको र चीनले रुसलाई हतियार पनि नदिने आशा गरेको बताए ।

Previous Post

पुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर, यस्ता हुन्छन् लक्षण

Next Post

यस्ता छन् टुसा उम्रिएको र हरियो आलु खानुका बेफाइदा

सम्बन्धित खबर

गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
आर्थिक

गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

६ जेष्ठ २०८२,
एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण
टुरिजम

एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

६ जेष्ठ २०८२,
जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे
आर्थिक

जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

६ जेष्ठ २०८२,
औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम
आर्थिक

औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

६ जेष्ठ २०८२,
युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा
अन्तर्राष्ट्रिय

युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

६ जेष्ठ २०८२,
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
आर्थिक

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

६ जेष्ठ २०८२,
Load More
Next Post
यस्ता छन् टुसा उम्रिएको र हरियो आलु खानुका बेफाइदा

यस्ता छन् टुसा उम्रिएको र हरियो आलु खानुका बेफाइदा

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In