• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

    नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकार परिवर्तनको असर सार्वजनिक सेवामा

by
१५ फाल्गुन २०७९,
0
सरकार परिवर्तनको असर सार्वजनिक सेवामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राजनीतिक दलहरूले सत्ता र शक्तिका लागि आफूखुसी बनाउने समीकरण र सोही कारण मन्त्रालयमा भइरहने परिवर्तनको असर मुलुकको प्रशासन र सार्वजनिक सेवामा परेको छ । मन्त्रालय प्रशासन नयाँ मन्त्रीलाई स्वागत र ब्रिफिङमा मात्रै अलमलिनुपर्दा आवधिक योजना तथा नीति कार्यक्रम कार्यान्वयनदेखि नियमित कामसमेत सुस्त भएका छन् । अझ मन्त्रीले आफू अनुकूलका कर्मचारी सरुवा गर्ने प्रवृत्तिले कर्मचारीसमेत सधैँ त्रासमा हुने गरेका छन् ।

पटक-पटक भइरहने सरकार परिवर्तनको असर प्रशासन र सार्वजनिक सेवा प्रवाहसम्मै पर्ने गरेको छ । नयाँ मन्त्री बन्ने बित्तिकै आफू अनुकूलका कर्मचारी सरुवा र कारबाही गर्ने प्रवृत्ति त नियमित तालिकाजस्तै बनेको छ । गत पुस १० मा पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार बनेयता ८ सचिव र ३२ सह(सचिवको सरुवा भइसकेको छ ।

तत्कालीन गृहमन्त्री रवि लामिछानेले नियुक्त भएको २५ दिनमै गत माघ ६ गते सरुवासम्बन्धी कार्यविधि जारी गर्दै ७० सहसचिव, उपसचिव र प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरे । तर, त्यसको ५ दिनमै उनी सरकारबाटै बाहिरिनुपर्‍यो । अहिले राष्ट्रपति निर्वाचनकै लागि राजनीतिक समीकरण परिवर्तन भएपछि राप्रपाका मन्त्रीहरूले राजीनामा गरिसकेका छन् । राजनीतिक अस्थिरताले स्थायी सरकार भनिएको कर्मचारी प्रशासनलाई समेत अस्थिर बनाएको छ ।

यसबाहेक कर्मचारीतन्त्रले ट्रेड युनियन बनाएर आफू अनुकूलका मन्त्रीलाई रिझाउने प्रवृत्ति हुँदा पनि अर्को समूहको कर्मचारी पाखा लाग्ने प्रवृत्ति वर्षौँदेखि छ ।

राजनीतिक अस्थिरताको असर सार्वजनिक सेवामा मात्रै होइन अर्थतन्त्रमा पनि उत्तिकै पर्ने गरेको छ । कर्मचारीको पटक(पटकको सरुवाले पुँजीगत खर्च बढाउन सकिएको छैन । यस्तो अवस्थामा राजनीतिक दलहरू सत्ताको खिचातानीमै लाग्दा मुलुकको अर्थतन्त्र झन् ओरालो लाग्ने देखिन्छ ।

देश संघीयतामा गए पनि केन्द्रमा देखिएको राजनीतिक अस्थिरताको असर प्रदेशसम्मै पर्ने गरेको छ । यसैले विकास र सुशासनका लागि राजनीतिक स्थिरता आवश्यक छ भन्ने कुरा नेतृत्वले हेक्का राख्नै पर्छ ।

Previous Post

इजरायलले बनायो अहिलेसम्मकै खतरनाक ट्यांक !

Next Post

श्राद्धः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता
फिचर-ब्यानर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

१८ बैशाख २०८३,
३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?
फिचर-ब्यानर

३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

१८ बैशाख २०८३,
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह
फिचर-ब्यानर

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

१८ बैशाख २०८३,
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
फिचर-ब्यानर

आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

१८ बैशाख २०८३,
निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता
फिचर-ब्यानर

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

१८ बैशाख २०८३,
वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
Load More
Next Post
प्रेरक प्रसङ्गः वृद्धाको पाठ

श्राद्धः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In