• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 20, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    गुँड बनाउने कलामा निपुण: तोप चरा (फाेटाेफिचर)

    गुँड बनाउने कलामा निपुण: तोप चरा (फाेटाेफिचर)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्राकृतिक स्रोतमा किसानको पहुँच बढाउन जरुरी

by
१३ फाल्गुन २०७९,
0
अम्रिसोको मूल्य बढ्दा किसान उत्साही
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

कृषि विज्ञहरूले प्राकृृतिक स्रोतमा किसानको पहुँच कसरी कायम गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित भएर अध्ययन गर्न र सोहीअनुरुप नीति बनाउन सुझाएका छन् । राष्टिय किसान आयोगद्वारा कीर्तिपुरमा आयोजित कृषिको अध्ययनसम्बन्धी प्रारम्भिक गोष्ठीको दोस्रो दिन शुक्रबार आफ्नो मन्तव्य राख्ने क्रममा विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । आयोगले देशको कृषि क्षेत्रमा सर्वाधिक चासो राखिने विभिन्न नौ विषयमा विज्ञ संस्थाबाट अध्ययन गराउन थालेकामा शुक्रबार प्राकृतिक स्रोतमा किसानको पहुँच, किसान आयोगको आवधिक रणनीति र कृषिमा बहुराष्ट्रिय कम्पनीका कार्य गरी तीन विषयमा प्रारम्भिक छलफल भएको थियो ।

गोष्ठीमा कृषि क्षेत्रमा क्रियाशील बहुराष्ट्रिय कम्पनीका काम र कारोबारसम्बन्धी अध्ययन र अनुगमन, त्यससम्बन्धी नियमन गर्न नेपाल सरकारलाई सुझाव दिने गरी अध्ययन सुरु गरिएको जानकारी दिइयो । डेव टेक नेपाल र नेपाल फार्मर्स एडभाइजरी काउन्सिलबाट गरिन लागेको सो अध्ययनबाट नेपाली कृषिमा बहुर्राष्ट्रिय कम्पनीको प्रवेशबाट भएको लाभ र चुनौती पत्ता लाग्ने जानकारी अध्ययन टोली नेता डा सिद्धिगणेश श्रेष्ठले दिनुभयो । यसैगरी कृषि कार्यमा प्रयोग हुने प्राकृतिक स्रोत र साधनमा किसानको पहुँच बढाउन र अधिकार स्थापना गर्नका लागि ठोस कार्ययोजना बनाउनेबारे पनि अध्ययन हुने जनाइएको छ ।

यसबाट प्राकृतिक स्रोतमा किसानको पहँुचबारे जानकारी प्राप्त हुनुका साथै त्यस्तो अधिकार बढाउनका लागि मद्दत पुग्ने अध्ययनकर्ता डा नारायणबहादुर श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय किसान आयोगको आवधिक रणनीति तयार गर्न विशेष अध्ययन हुने सो अवसरमा बताइयो । कार्यक्रममा दिइएको जानकारी अनुसार माउन्ट डिजिट टेक्नोलोली प्रालि र नेपाल फार्मर्स एडभाइजरी काउन्सिल नामक संस्थाले गर्ने उक्त अध्ययनले कृषिको आधुनिकीकरणका लागि गरिनुपर्ने नीतिगत व्यवस्था र आयोगको भूमिकालगायतका विषयमा विस्तृत अध्ययन गरी प्रतिवेदन दिनेछ ।

आयोगका सदस्य जीवन्ती पौडेलले देशका नीति निर्मातादेखि किसानले आयोगलाई नचिनेको भन्दै यस्तो अवस्थालाई चिर्न आवधिक रणनीतिसम्बन्धी अध्ययनले मद्दत गर्नुपर्ने बताउनुभयो । बहुराष्ट्रिय कम्पनीको प्रवेशबाट नेपालको रैथाने बालीनालीमा परेको खराब असरबाट जोगाउने गरी अध्ययन गरिनुपर्ने उहाँको भनाइ थियो । आयोगका अध्यक्ष डा प्रेम दङ्गालले प्राकृतिक स्रोतमा किसानको अधिकारबारे अध्ययन गर्दा खनिज पदार्थको प्रयोगको अधिकार समावेश गरिनुपर्ने बताउनुभयो । उहाँले अध्ययनकर्तालाई विषयवस्तुमा गहन तथा विस्तृत अध्ययन गरेर सुझाव दिन आग्रह गर्नुभएको थियो ।

Previous Post

कस्तो छ आज फागुन १३ गते शनिबारको राशिफल ?

Next Post

हाम्रा पापलाई क्षमा गरिदेऊ, किनकि हामी पनि हरेकलाई क्षमा गर्दछौं जो हाम्रा ऋणी छन् । –ईसा मसिह

सम्बन्धित खबर

एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण
टुरिजम

एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

६ जेष्ठ २०८२,
जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे
आर्थिक

जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

६ जेष्ठ २०८२,
औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम
आर्थिक

औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

६ जेष्ठ २०८२,
युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा
अन्तर्राष्ट्रिय

युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

६ जेष्ठ २०८२,
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
आर्थिक

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

६ जेष्ठ २०८२,
गुँड बनाउने कलामा निपुण: तोप चरा (फाेटाेफिचर)
फिचर-ब्यानर

गुँड बनाउने कलामा निपुण: तोप चरा (फाेटाेफिचर)

६ जेष्ठ २०८२,
Load More
Next Post
हाम्रा पापलाई क्षमा गरिदेऊ, किनकि हामी पनि हरेकलाई क्षमा गर्दछौं जो हाम्रा ऋणी छन् । –ईसा मसिह

हाम्रा पापलाई क्षमा गरिदेऊ, किनकि हामी पनि हरेकलाई क्षमा गर्दछौं जो हाम्रा ऋणी छन् । –ईसा मसिह

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In