• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 20, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आफ्नो मतलाई आफैले कम नआँक्नु नै सफल बन्ने आधार हो

by
११ फाल्गुन २०७९,
0
प्रेरक प्रसङ्गः जित्नु छ भने आत्मविश्वास जगाऊ
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

मत या धारणाको सिद्धान्तले भन्छ— जुन कुरामा तपाईंलाई निश्चित रुपमा विश्वास हुन्छ, त्यो तपाईंको लागि वास्तविक बन्छ । तपाईंको हर कदम तपाईंका ती मतसँग मेल खान्छ जसमा तपाईंको अटूट विश्वास हुन्छ, तब चाहे त्यो सही होस् या गलत । जहाँसम्म तपाईंको मतको सवाल छ त्यो तपाईं पनि सिक्नुहुनेछ । एक समय यस्तो पनि आउनेछ जब त्यो तपाईंसँग हुँदैन ।

तपाईं वास्तवमा के हो यो तपाईंको मतले निर्धारण गर्छ । तपाईंले जे देख्नुहुनेछ त्यसमा विश्वास गर्न सक्नुहुन्न, बरु तपाईं त्यही देख्नुहुन्छ जसमा तपाईंलाई पहिला नै विश्वास थियो । तपाईं जिन्दगीको स्तर उठेको हेर्ने कुरामा विश्वास गरेर खुशी वा आशावादी बन्न सक्नुहुन्छ या फेरि आफ्नो र आफ्नो सोचप्रति नकारात्मक मत राख्छन् जुन हरसंभव कामको बाटोमा बाधक बन्छ ।

तपाईंको लागि सबैभन्दा घातक कुरा हो आफूलाई कम आँक्ने मतमा विश्वास । आफ्नो र आफ्नो कमजोरीको बारेमा यस्तो मत राख्नाले तपाईंको उन्नतिको बाटोमा बाधा बन्न सक्छ । यी मध्ये धेरैजसो गलत हुन्छन् । यी ती सूचनामा आधारित हुन्छन् । जसलाई तपाईंले केही सोच विचार नै नगरी स्वीकार गर्नुभयो, धेरैजसो त बाल्यकालदेखि नै ।

चाहे यो कुरा पूर्ण रुपमा गलत होस तर यदि तपाईं सोच्नुहुन्छ, उत्कृष्ट कुरा तब यही वास्तविकता बन्ने छ । जस्तो लेखक रिचर्ड बाखले आफ्नो किताब ‘इल्यूजन्स’ मा लेखेका छन्, आफ्नो सीमाको लागि तर्क देऊ र निश्चित मान, बस त्यही तिम्रो समय सीमा हुनेछ ।

साभारः ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट

Previous Post

म्याग्दीका बाँझो जग्गामा सामुहिक आलु खेती

Next Post

अफगानिस्तानका उपप्रधानमन्त्रीले गरे पाकिस्तानसँग सम्बन्ध सुधार्ने प्रस्ताव

सम्बन्धित खबर

गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
आर्थिक

गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

६ जेष्ठ २०८२,
एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण
टुरिजम

एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

६ जेष्ठ २०८२,
जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे
आर्थिक

जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

६ जेष्ठ २०८२,
औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम
आर्थिक

औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

६ जेष्ठ २०८२,
युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा
अन्तर्राष्ट्रिय

युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

६ जेष्ठ २०८२,
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
आर्थिक

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

६ जेष्ठ २०८२,
Load More
Next Post
अफगानिस्तानका उपप्रधानमन्त्रीले गरे पाकिस्तानसँग सम्बन्ध सुधार्ने प्रस्ताव

अफगानिस्तानका उपप्रधानमन्त्रीले गरे पाकिस्तानसँग सम्बन्ध सुधार्ने प्रस्ताव

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In