युवतीः म आमा बन्ने भएकी छु ।
युवकः हे भगवान् ! युवकले आतङ्कित हुँदै भन्यो ।
युवतीः गौरवका साथ भनी — म तिम्रो बुवासँग विवाह गर्दैछु ।
तपाईंको चस्मा फुटाइदिएँ
छट्टु नातिले हजुरआमासँग सोधेछ— हजुरआमा चस्माविना पनि बढ्न सक्नुहुन्छ ? हजुरआमाले भन्नुभयो, किन नसक्नु—सक्छु नि
नातिनीले भनी, त्यसो भए अब बिनाचस्मा अखबार पढ्नुहोस् किनभने मैले तपाईंको चस्मा फुटाइदिएँ ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













