• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

by
९ फाल्गुन २०७९,
0
‘हनिट्रयाप’ : पाँच करोड माग्ने मुख्य योजनाकार कारागार चलान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जिल्ला कारागार गुल्मीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सास्ती हुँदै आएको छ । जीर्ण भवनमा क्षमताभन्दा ५५ जना बढी कैदीबन्दी भएपछि उनीहरूको दैनिकी आलोपालोरुपमा गर्नुपरेको छ ।

जिल्ला कारागार कार्यालय गुल्मीमा कैदीबन्दीको क्षमता मात्रै २५ जना हो । विसं २०२४ मा स्थापना भएको कारागारमा २० पुरुष र पाँच महिलाको क्षमता रहे पनि यहाँ अहिले तेब्बरभन्दा पाँचले बढी कैदीबन्दी छन् । कारागारमा हाल ८० जना कैदीबन्दी छन् । जसमध्ये ७३ पुरुष र सात महिला कैदीबन्दी रहेको कार्यालयका निमित्त प्रमुख रेश्मीराज पन्थी जानकारी दिए ।

जिल्ला कारागारमा अहिले कैदी ४५ र थुनुवा २८ पुरुष छन् । पाँच कैदी र दुई थुनुवा महिला छन् । जसमा जबरजस्ती करणी, कर्तव्य ज्यान, चोरी, ज्यान मार्ने उद्योग, सवारी ज्यान, बहुबिवाह, सवारी ज्यान र अङ्गभङ्गलगायत मुद्दाका कैदीबन्दी छन् ।

जीर्ण भवनमा दिनानुदिन कैदीबन्दी थपिँदा समस्या भएको निमित्त कार्यालय प्रमुख रेश्मीराज पन्थीले बताए । “कैदीबन्दी आलोपालो सुत्नुपर्ने, बस्ने, खाने र खानेपानीको पनि उत्तिकै समस्या छ”, पन्थीले भने , “हरेक हिसाबले समस्या छ, समाधानको लागि कुनै पहल भएन ।” उनका अनुसार कारागारमा कैदीबन्दी रातको १२ बजेसम्म एक समूह र त्यसपछि अर्को समूह सुत्ने गरेका छन् । खाना खान, नुहाउन, बस्न, भेटघाट गर्न र कपडा धुनेलगायतका क्रियाकलापका साथै उपचार गर्न निकै सास्ती भइरहेको छ ।

कारागारमा लामो समयदेखि कार्यालय प्रमुख छैनन । अधिकृतको दरबन्दी भए पनि काजमा काठमाडौँ फिर्ता भएपछि नायबसुब्बाको भरमा कार्यालय चलिरहेको छ । एक जना स्वास्थ्यकर्मीको दरबन्दी कार्यालयमा छ । तर, कार्यालयले आजसम्म कुनै स्वास्थ्यकर्मी पाएको छैन । जसका कारण कैदीबन्दी सामान्य बिरामी हुँदा पनि गुल्मी अस्पतालमा पु¥याउनुपर्ने बाध्यता छ । १० जनाको दरबन्दी रहे पनि हाल कारागारमा सात जना कर्मचारी छन । तिन जना कर्मचारी र चार जना कार्यालय सहयोगी छन । कार्यालय प्रमुख, सिनियर अहेब ९स्वास्थ्यकर्मी० र एक जना कर्मचारीको अभावका कारण पनि समस्या भएको निमित्त कार्यालय प्रमुख पन्थीले बताए ।

क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी र कर्मचारीको अभाव हुँदा पनि जिल्ला प्रशासन कार्यालय गुल्मीको ध्यान गएको छैन । कारागारको स्तरवृद्धि र कर्मचारी व्यवस्थापनमा चासो दिनुको सट्टा जिल्ला प्रशासनले कर्मचारी आफ्नो कार्यालयमा तानेको छ । कारागारमा रहेका एक जना खरिदार हाल जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत छन । गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले कैदीबन्दीको आन्तारिक समस्यामा पहलगर्ने बताए ।

भौतिक संरचना बनाउने र कर्मचारी तत्काल व्यवस्थापन गर्नेभन्दा पनि पहिले कैदीबन्दीको सहजताको लागि खानेपानीको व्यवस्थालगायतका भित्रि समस्यामा ध्यान दिने प्रमुख जिल्ला अधिकारी पाठकलले बताए । “क्षमताभन्दा बढी कैदी हुँदा निकै समस्या भएको देखियो”, उनले भने , “सोही संरचनालाई थप व्यस्थित गरेर भित्रका समस्या समाधान गरिनेछ ।” कर्मचारी अभावले सेवा प्रवाहमा अवरोध नभएको भन्दै कैदीबन्दीको समस्यामा मत्र गुनासो आएकोले त्यसमा सहजता ल्याउने पाठकले बताए ।

Previous Post

दुबईमा ९३ किलोमिटरको इनडोर साइकलिङ सुपर हाइवे बन्ने

Next Post

खेल्न निस्केका बालक पोखरीमा मृत फेला

सम्बन्धित खबर

वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

११ असार २०८३,
तिलाहारमा बेठीका साथ रोपाइँ
आर्थिक

कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

११ असार २०८३,
Load More
Next Post
खेल्न निस्केका बालक पोखरीमा मृत फेला

खेल्न निस्केका बालक पोखरीमा मृत फेला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In