• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

    मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द

    मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सत्ता गठबन्धन धर्मरमा, प्रचण्डलाई ओलीको भय

by
९ फाल्गुन २०७९,
0
सुदूरपश्चिम सरकार ढलेपछि ओलीलाई प्रचण्डको डर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सत्ता गठबन्धनलाई निरन्तरता दिन र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहाललाई अप्ठ्यारोमा पार्न एमाले अध्यक्ष ओलीले विभिन्न राणनीति अख्तियार गर्न सक्नेमा कांग्रेस र नेकपा एसका नेताहरू सशंकित देखिएका छन्।

नेकपा एस एमालेमा मिल्ने अवस्थामा ओलीले नै नेपालको नाम प्रस्ताव गर्न सक्ने पनि नेताहरूको बुझाइ छ। ओलीले दाहाललाई अप्ठ्यारो पार्न बाबुराम भट्टराईलाई राष्ट्रपतिमा अघि सार्न सक्ने सम्भावना औंल्याइएको छ। भट्टराई नेतृत्वको पार्टीसँग माओवादी केन्द्रले एकीकरण गर्न छलफलमा रहेका बेला उनलाई रोकेर नेता नेपाल वा कांग्रेस उम्मेदवारलाई समर्थन गर्न दाहाललाई नैतिक र राजनीतिक रूपमा पनि अप्ठ्यारो पर्ने बताइन्छ।

कांग्रेसभित्र नेताहरूबीच दुरी बढाउन ओलीले पौडेलको साटो सिटौला वा पूर्वसभामुख दमननाथ ढुंगानाको नाम अघि ल्याएर खेल खेल्न सक्ने सम्भावना रहेको पनि निकटहरू बताउँछन्। मधेसवादी दल र शक्ति केन्द्रहरूको पनि रुचिमा रहेका महन्थ ठाकुरलाई पनि ओलीले कार्डका रूपमा राष्ट्रपतिमा अघि सार्न सक्ने कांग्रेस र माओवादी नेताहरूको बुझाइ छ।

‘सकेसम्म एमाले र अझ ओलीले नै चाहेको व्यक्तिलाई राष्ट्रपति बनाउन उहाँ ९केपी ओली० ले अधिकतम प्रयास गर्नुहुन्छ,’ माओवादीका एक पदाधिकारीले भने, ‘त्यो सम्भव नभएको अवस्थामा प्रधानमन्त्रीलाई अप्ठ्यारो बनाउन उहाँले शक्ति केन्द्रहरूको चासोका विभिन्न पात्र र व्यक्तिलाई अघि सार्ने सम्भावना छ।’ यो समाचार नागरिक दैनिकमा छ ।

Previous Post

हेल्थ टिप्सः स्वर बसेमा खुलाउने घरेलु उपचार

Next Post

हेल्थ टिप्सः अनुहारको मालिस किन र कसरी गर्ने ?

सम्बन्धित खबर

गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
जीवन शैली

जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

२९ साउन २०८३,
मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द
आर्थिक

मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

२९ साउन २०८३,
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
आवाज

कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

२९ साउन २०८३,
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
जीवन शैली

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

२९ साउन २०८३,
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
आवाज

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

२९ साउन २०८३,
आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर
आर्थिक

आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

२९ साउन २०८३,
Load More
Next Post
हेल्थ टिप्सः अनुहारको मालिस किन र कसरी गर्ने ?

हेल्थ टिप्सः अनुहारको मालिस किन र कसरी गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In