• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

    बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

    काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी

    काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी

    बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

    बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

    भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

    भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

    संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो

    संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो

    भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

    भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतको मणिपुरले मार्चमा पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्दै

by
७ फाल्गुन २०७९,
0
भारतको मणिपुरले मार्चमा पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इम्फाल– भारतको मणिपुरले मार्चमा पहिलो अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । उत्कृष्ट फुटबल खेलाडी उत्पादनका लागि चिनिएको मणिपुरले अर्को महिना खुमान लम्पक रंगशालामा भारतीय टोलीसहित म्यानमार र किर्गिस्तानको सहभागिता रहेको त्रिदेशीय मैत्रीपूर्ण प्रतियोगितामा आयोजना गर्न लागेको हो । रिपोर्टका अनुसार खेलहरू मार्च २२, २४ र २६ मा खेलाइनेछन् ।

मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले इतिहासमा पहिलो पटक मणिपुरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू आयोजना गर्न पाउनु एउटा ठूलो कुरा भएको बताएका छन् ।वीरेनले मणिपुर सरकारले प्रतियोगिताको सफल आयोजनामा कुनै कसुर बाँकी नराख्ने बताए ।

खेलहरु ३५ हजार क्षमताको खुमान लम्पक रंगशालामा आयोजना हुनेछन् । यहाँ आइ—लिगका खेलहरू आयोजना हुँदै आएको छ। यो त्रिदेशीय मैत्री प्रतियोगिता भारतले अर्को वर्ष हुने एसिया कपको तयारीका लागि फिफा अन्तर्राष्ट्रिय विन्डोमा खेल्ने खेलहरूको शृङ्खला हो।

Previous Post

लेखनाथमा वस दुर्घटना हुँदा ४९ जना यात्रु घाइते

Next Post

बंगलादेशमा कम्तीमा १४ हिन्दू मन्दिरमा तोडफोड

सम्बन्धित खबर

बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल
आर्थिक

बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

२ अशोज २०८३,
काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी
समाचार

काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी

२ अशोज २०८३,
बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
समाचार

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

२ अशोज २०८३,
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन
समाचार

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

२ अशोज २०८३,
संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो
समाचार

संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो

२ अशोज २०८३,
भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि
समाचार

भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

२ अशोज २०८३,
Load More
Next Post
बंगलादेशमा कम्तीमा १४ हिन्दू मन्दिरमा तोडफोड

बंगलादेशमा कम्तीमा १४ हिन्दू मन्दिरमा तोडफोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In