• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

लेखनाथमा वस दुर्घटना हुँदा ४९ जना यात्रु घाइते

by
७ फाल्गुन २०७९,
0
लेखनाथमा वस दुर्घटना हुँदा ४९ जना यात्रु घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ७ फागुन । पृथ्वीराजमार्ग अन्तरगत पोखरा–२६ लेखनाथको डाँडाकोनाकमा बस दुर्घटना हुँदा चालकसहित ४९ जना यात्रु घाइते भएको छन् ।
लेखनाथको ढुंगेपाटनस्थित पोखरा विश्वसविद्यालय नजिकैबाट पोखरातर्फ आउँदै गरेको ग १ख ६७४७ नं को लेखनाथ मिनी माइक्रोबस आइतबार दिउँसो दुर्घटनग्रस्त भएको हो ।

सडकबाट करिब १० मिटर तल खोल्सामा उक्त बस खस्दा ४९ जना यात्रु घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार घाइते सबैको उद्धार गरी अस्पताल पठाइएको छ ।

दुर्घटनामा परी घाइते मध्ये ४० जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाट, ५ जनाको गण्डकी मेडिकल कलेज नयाँबजार, २ जनाको फिस्टेल अस्पताल गैहपाट र २ जनको मेट्रोसिटी अस्पताल सृजनाचोकमा उपचार भइरहेको जानकारी प्रहरी निरीक्षक खड्काले दिनुभयो । घाइते मध्ये तीन जनालाई गम्भीर चोट देखिएको बताइएको छ ।

दुर्घटनामा पोखरा विश्वविद्यालयमा अध्ययरत केही विद्यार्थी पनि रहेको जानकारी प्रहरीले दिएको छ । भोलि हुने पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा भागलिन विद्यार्थी विभिन्न जिल्लाबाट पोखरा आएका छन् ।

Previous Post

भारतमा आर्थिक वर्ष २०२१—२२ मा ८९१२७ मिलियन अमेरिकी डलर रेमिट्यान्स भित्रियो

Next Post

भारतको मणिपुरले मार्चमा पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्दै

सम्बन्धित खबर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध
फिचर-ब्यानर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

११ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

११ जेष्ठ २०८३,
एमालेले टुंग्यायो वरीयता, को कतिमा?
फिचर-ब्यानर

एमालेले टुंग्यायो वरीयता, को कतिमा?

११ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

११ जेष्ठ २०८३,
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
आर्थिक

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

१० जेष्ठ २०८३,
अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
आर्थिक

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

१० जेष्ठ २०८३,
Load More
Next Post
भारतको मणिपुरले मार्चमा पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्दै

भारतको मणिपुरले मार्चमा पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In