एक जना पोलटीफार्मको मालिकले सबै कुखुरालाई भनेछ — सबैले भोलिदेखि दुईदुई ओटा अण्डा दिने । जसले दिँदैन त्यसलाई म काटिदिनेछु ।
भोलिपल्ट सबैले दुई दुई ओटा अण्डा दिए तर एउटाले एकदाना मात्रै दियो र मालिकले रिसाउँदै सोधेछ जवाफमा भनेछ— यो पनि तपाईंको डरले मात्रै दिएको नत्र त म त भाले हुँ ।
म बताउँछु
पहिलोः भन्नुस तपाईंलाई अहिले के को आवश्यकता छ ?
दोस्रोः किन तपाईं त्यो चिज दिनुहुन्छ ?
पहिलोः होईन, म त्यो बिना कसरी काम चलाउन सकिन्छ म बताउँछु ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट