• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

    नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खोटाङः एक हजार १३७ जनाको आँखाको परीक्षण, ६४ जनामा को मोतिविन्दुको शल्यक्रिया

by
५ फाल्गुन २०७९,
0
खोटाङः एक हजार १३७ जनाको आँखाको परीक्षण, ६४ जनामा को मोतिविन्दुको शल्यक्रिया
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा आयोजित निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरबाट एक हजार १३७ जना आँखाका बिरामीले सेवा पाएका छन् । जिल्ला आयुर्वेद अस्पताल दिक्तेलमा मंगलबारदेखि बिहीबारसम्म सञ्चालन गरिएको शिविरमा ६४ जनाको आँखाको मोतिविन्दुको शल्यक्रिया, नौ जनाको टेरिजिएम शल्यक्रिया र तीन जनाको इन्ट्रोपिएन शल्यक्रिया गरिएको छ ।

शिविरमा आएका चार सय सेवाग्राहीलाई हेल्पिङ हेण्ड अस्पताल काठमाडौंको सहयोगमा नेपाल नेत्र ज्याति संघ खोटाङमार्फत निःशुल्क चश्मा वितरण गरिएको छ । आँखाका समस्या भएका बिरामीलाई जिल्लामै सेवा दिने उद्देश्यका साथ दिक्तेल रुपाकोट मझुवानगरी नगरपालिका र बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र ९शिक्षण अस्पताल० महाराजगञ्ज, काठमाडौंको आयोजना तथा नेपाल नेत्रज्योति संघको आयोजनामा शिबिर सञ्चालन गरिएको हो ।

शिविरमा दिक्तेल अस्पतालचोकका १०३ वर्षीय खड्गबहादुर राउतको आँखाको मोतिविन्दुको सफलतापुवर्क शल्यक्रिया गरिएको छ । यस्तै, ४४ वर्षीय कुमारी मुग्राती र चिनाकुमारी आचार्यको मोतिबिन्दुको शल्यक्रिया गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जानकारी दिए । शिबिरमा आइपुगेकी ८४ वर्षीय फुलसरी राईको दुबै आँखामा भएको मोतिविन्दुको एकैपटक शल्यक्रिया गरिएको छ ।

रावाबेँसी गाउँपालिका–६ हौंचुरका जन्मजात अपांगता भएर हिँडडुल गर्न नसक्ने ६० वर्षीय पुर्ण गुरुङको मोतिबिन्दुको शल्यक्रिया गरिएको मेयर भट्टराईले जानकारी दिए । नगरपालिकाको आग्रहमा प्राध्यापक डा। आनन्दकुमार शर्मा नेतृत्वको टोलीले शुभद्रा मदन फाउण्डेसन, सोल्माका ९३ जना विद्यार्थी तथा कर्मचारीको आँखा परिक्षण गर्दै परामर्श सेवा प्रदान गरेको छ । बालकदेखि ज्येष्ठ नागरिकको मोतियाविन्दु, टेरिजियम र इन्ट्रोपिएन लगायतको शल्यक्रिया तथा आँखा सम्वन्धी समस्या भएका बिरामीको सेवाका लागि शिबिर सञ्चालन गरिएको हो ।

शिविरमा काठ्माडौं टिचिङ अस्पतालबाट टिम लिडरको नेतृत्व गरेका सह–प्राध्यपक डा। रञ्जु सिटौला खरेल, प्रशासन प्रमुख कमलप्रसाद घिमिरे, डा। विपिन विष्ट, डा। रमेश भण्डारी, डा। कृष्णादेबी श्रेष्ठ, शिबिर इन्चार्ज रमेश प्रधान, शिविर समन्वयकर्ता पूण्यप्रसाद आचार्य लगायत १३ जनाको टोलीले आँखा जाँच तथा शल्यक्रिया गरेका थिए ।

Previous Post

युक्रेनको शान्तिका लागि चीन र फ्रान्स समन्वय गर्न सहमत

Next Post

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ९ पसललाई १५ लाख जरिवाना

सम्बन्धित खबर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता
फिचर-ब्यानर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

१८ बैशाख २०८३,
३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?
फिचर-ब्यानर

३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

१८ बैशाख २०८३,
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह
फिचर-ब्यानर

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

१८ बैशाख २०८३,
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
फिचर-ब्यानर

आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

१८ बैशाख २०८३,
निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता
फिचर-ब्यानर

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

१८ बैशाख २०८३,
वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
Load More
Next Post
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ९ पसललाई १५ लाख जरिवाना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ९ पसललाई १५ लाख जरिवाना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In