मालिकः जाउ बजारमा गएर एउटा ऐना किनरेर ल्याऊ जसमा मैले मेरो अनुहार देखुँ ।
रमेशः बजारबाट फर्केर आएपछि मालिक मैले त्यस्तो ऐना नै भेटिनँ । बजारका सबै ऐनामा मेरो मात्रै अनुहार देखिँदो रहेछ ।
बाउ ५ वर्षपछि
मुन्द्रेको बाउ ५ वर्षपछि अमेरिकाबाट फर्केर नेपाल आएछ ।
बुवाः छोरा आमा खोई त ?
मदनः आमा त मरिसकिन् ।
बुवाः अनि तैँले मलाई किन पहिले नै नभनेको त ?
मदनः तपाईं नेपाल आएपछि सप्र्रराइज दिउँ भनेर ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट