• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    गमलैगमलाको सहर भक्तपुर

    गमलैगमलाको सहर भक्तपुर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हतियार मुद्दाबाट छुटेपछि लागुऔषध कारोबार, यसरी परे प्रहरी फन्दामा

by
३ फाल्गुन २०७९,
0
हतियार मुद्दाबाट छुटेपछि लागुऔषध कारोबार, यसरी परे प्रहरी फन्दामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका घर भएका लाक्पा शेर्पा हातहतियार मुद्दामा जेल परेका थिए । २०७० असार ७ मा शेर्पा हातहतियार मुद्दामा ३ बर्ष जेल बसेर छुटेका हुन् । ३५ वर्षीय शेर्पालाई अहिले लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ ।

माघ २४ मा सुन्धाराबाट शेर्पालाई लागु औषध सहित पक्राउ गरिएको ब्युरोका प्रमुख (एसएसपी) विकाश राज खनालले रातोपाटीलाई बताए । प्रहरीले लाक्पाको साथबाट बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन २० हजार ३ सय एम्पुल बरामद गरेको छ । नाइट्राभेट १२ हजार ९५० ट्याब्लेट बरामद गरिएको छ ।

हातहतियार मुद्दाबाट छुटेपछि लाक्पाले काठमाडौँमा बसेर अवैध लागु औषध कारोबार गर्न थालेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ‘लाक्पाले भारतबाट लागु औषध ल्याउने गरेको देखिन्छ’ एसएसपी खनाल भन्छन्–‘भारतीय नागरिकलाई लागु औषध खरिद बापत उनले १७ लाख भुक्तानी गरेको भेटिएको छ ।’

लाक्पा शेर्पालाई बिक्री गरेको लागु औषधको पैसा लिन आएका भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । बिहारको मधुवनी जिल्ला घर भएका ३८ वर्षीय फैज महमदलाई प्रहरीले पक्राउ गरेको हो । फैजले पटनाबाट लाक्पालाई लागु औषध पठाउने गरेका थिए ।

फैजबाट मगाएको सामान लाक्पाले काठमाडौँमा बेच्ने गरेका थिए । ब्यूरोले लागु औषध कारोबारमा संलग्न ४ जना थाई नागरिक, २ भारतीय र ७ नेपाली सहित १३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

Previous Post

रिक्त दरबन्दीमा फाजिलका कर्मचारी खटाउने तयारी

Next Post

भारतीय विदेश सचिवको नेपाल भ्रमण स् प्रधानमन्त्रीसँग २ पटक वार्ता, अन्य क-कसलाई भेटे ?

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

२१ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
फिचर-ब्यानर

कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२१ अशोज २०८३,
लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
आर्थिक

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

२१ अशोज २०८३,
गमलैगमलाको सहर भक्तपुर
आर्थिक

गमलैगमलाको सहर भक्तपुर

२१ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

२१ अशोज २०८३,
मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण
आर्थिक

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

२१ अशोज २०८३,
Load More
Next Post
भारतीय विदेश सचिवको नेपाल भ्रमण स् प्रधानमन्त्रीसँग २ पटक वार्ता, अन्य क-कसलाई भेटे ?

भारतीय विदेश सचिवको नेपाल भ्रमण स् प्रधानमन्त्रीसँग २ पटक वार्ता, अन्य क-कसलाई भेटे ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In