• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, १३ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम

    धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम

    सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

    सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

    सन्दीपको कप्तानीमा विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा

    सन्दीपको कप्तानीमा विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा

    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६७५ जनालाई कारबाही

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    डीपीआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार

    डीपीआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१३ मंसिर २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

आज २०८३ साल मङ्सिर १३ गते आइतबारको राशिफल
-ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : दिन सामान्य छ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ। स्वदेशमा गरेको लगानीबाट मन शान्त बन्नेछ। परिवारको साथ मिल्नेछ।

वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। सहकर्मीसँगको साझेदारीले राहत मिल्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। वैदेशिक क्षेत्रमा मन आकर्षित हुनेछ।

मिथुन : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्राविधिक शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ। थोरै बोलेर अगाडि बढेमा सोचेको काम बन्नेछ।

कर्कट : दिन सामान्य राम्रो छ। बोल्दा सोच्नुपर्नेछ। तपाईंको बोलीले साथीभाइ रुष्ट हुनसक्छन्। अढैया शनिको प्रभावले आक्रोश बढ्ने जोखिम छ। जन्मकुण्डलीमा शनिदेवको गति हेरेर अगाडि बढ्नु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। आम्दानी बढ्नेछ। स्वदेशमा रोजगारीको विकल्प नदेख्दा मन उदास हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ।

कन्या : भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। अरुको द्वन्द्व देखेर मन शान्त बन्ने हुनसक्छ। चिसोबाट बच्नु फाइदा हुनेछ। विपक्षी दलका साथी शान्त रहेकाले आफ्नो काम बन्नेछ। परिवारको सल्लाहमा अगाडि बढेमा दिन सहज बन्नेछ।

तुला : तपाईंको गला र कलाको प्रदर्शन गर्ने दिन छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। स्वास्थ्यको भने विशेष ख्याल गर्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : दिन सामान्य राम्रो छ। आज खर्च बढ्नेछ । अप्रिय कुरा सुनेर मन अशान्त बन्ने जोखिम रहेको छ। स्वास्थ्यमा भने सुधारका संकेत देखिनेछन् । मिहिनेतको फल मिल्ने छ ।

धनु : दिन राम्रो छ। स्वदेशमै सेवाको अवसर मिल्नेछ। समाजसेवामा समय बिताउनुहुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। मिठो खानेकुराका पछाडि लाग्दा स्वास्थ्य खराब बन्नेछ।

मकर : आज साथीले सहयोग गर्नेछन्। सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा नतिजा तपाईको पक्षमा छ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

कुम्भ : धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। महत्त्वपूर्ण निर्णय गर्दा साथीसँग बस्नु राम्रो हुनेछ। शास्त्र अध्ययन गरेर समय बिताएमा दिन सहज बन्नेछ। शिक्षामा गरेको मिहिनेतको फल मिल्ने छ ।

मीन : समय सामान्य छ। बोली र व्यवहारमा एकरुपता नहुँदा आफन्त टाढा पुग्ने जोखिम रहेको छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। जोगिएर अघि बढ्नु उचित हुनेछ ।

अघिल्लो समाचार

फर्स्टलुकमा यस्तो देखियो शर्मिला थापाले बनाएकाे चलचित्र ‘आशा’

अर्को समाचार

आज मौसम मुख्यतया सफा रहने

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
समाचार

धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम

१३ मंसिर २०८३,
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाचार

सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

१३ मंसिर २०८३,
सन्दीपको कप्तानीमा विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा
खेलमैदान

सन्दीपको कप्तानीमा विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा

१३ मंसिर २०८३,
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६७५ जनालाई कारबाही

१३ मंसिर २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

१३ मंसिर २०८३,
डीपीआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
फिचर-ब्यानर

डीपीआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार

१३ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
ठाउँठाउँमा वर्षाः तापक्रम क्रमशः घट्दै

आज मौसम मुख्यतया सफा रहने

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम

धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम

१३ मंसिर २०८३,
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

१३ मंसिर २०८३,
सन्दीपको कप्तानीमा विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा

सन्दीपको कप्तानीमा विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा

१३ मंसिर २०८३,
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६७५ जनालाई कारबाही

१३ मंसिर २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

१३ मंसिर २०८३,
डीपीआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार

डीपीआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार

१३ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • जर्मन दूतावासद्वारा सर्लाहीमा महिला सशक्तीकरणका लागि सञ्चालित कार्पेट बुनाई परियोजनाको अवलोकन

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन