• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

के अर्थतन्त्र संकटमा परेकै हो त ? यस कारण घटाईयो बजेटको आकार

by
२ फाल्गुन २०७९,
0
के अर्थतन्त्र संकटमा परेकै हो त ? यस कारण घटाईयो बजेटको आकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै बजेटको आकार १४ प्रतिशतले घटाएका छन् । चालु आर्थिक वर्ष ७९/८० मा कुल बजेटबाट २ खर्ब ४४ अर्ब बजेट रकम घटाइएको हो । समीक्षामार्फत पौडेलले कुल बजेट १५ खर्ब ४९ अर्ब ९९ करोड हुने अनुमान गरेका छन् ।

यसअघिका अर्थमन्त्री जर्नादन शर्माले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएका थिए । आर्थिक वर्ष २४÷२५ पछि पहिलो पटक राजश्व संकलनमा नकरात्मक वृद्धिदर देखिएका छ । ०७९ को पुस सम्ममा ६ खर्ब ५१ अर्ब ६२ करोड लक्ष्य रहेकोमा २४.८ प्रतिशतले कम भई ४ खर्ब ९० अर्ब ४ करोड मात्रै राजस्व संकलन भएको छ ।

देशको विकास खर्च कम हुने र आयात बढ्दै जाने अवस्थाले अर्थतन्त्रलाई श्रीलंकाको बाटोतिर लैजान सक्ने भन्दै अर्थविद् चन्द्रमणि अधिकारी बजेट घटाउँदा मानिसहरुको आय पनि घट्ने टिप्पणी गर्छन् । देशको अर्थतन्त्र संकटग्रस्त छ । अर्थ चलायमान नभएकाले कतिपय उद्योग, व्यवसाय बन्द भइसकेका छन् । बैँकले ऋण दिन नसक्ने, मानिसहरुले धेरै खर्च नगर्ने, स्वदेशी उत्पादन कम हुनु, आयात बढ्नु, मूल्यवृद्धि दर लगायतका कारणले आर्थिक मन्दि आउन सक्ने अर्थविद् अधिकारीको आँकलन छ ।

कृषि तथा पर्यटन व्यवसायमा सुधार, उद्योगी तथा व्यवसायीलाई कम ब्याजमा कर्जा उपलब्ध गराउने, ऋणको ब्याज तत्काल कम गर्ने, जलविद्युत् आयोजनालाई प्राथमिकतामा राख्ने लगायतका काममा सरकारको ध्यान जानसके देशको अर्थतन्त्र सुधार हुने देखिन्छ । देशमा अर्थ चलायमान हुन नसक्दा श्रीलंकामा जस्तो आर्थिक संकट आउन सक्ने छ ।

Previous Post

भारतमा रहेको बीबीसीको कार्यालयमा आयकरको छापा

Next Post

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

सम्बन्धित खबर

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति
आर्थिक

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

२७ बैशाख २०८३,
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी
फिचर-ब्यानर

जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
आर्थिक

रास्वपाको सचिवालय बैठक बस्दै

२७ बैशाख २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

२७ बैशाख २०८३,
Load More
Next Post
सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In