• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, ५ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    मध्यपुरथिमिमा नेपाल-जापान सांस्कृतिक महोत्सव

    मध्यपुरथिमिमा नेपाल-जापान सांस्कृतिक महोत्सव

    कात्तिकमा ७० लाखको सामान बरामद

    कात्तिकमा ७० लाखको सामान बरामद

    नेपाली फुटबलमाथिको फिफा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो

    नेपाली फुटबलमाथिको फिफा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो

    चीनबाट रास्वपा सांसदको अडिओ सार्वजनिक भएपछि सांसद न्यौपानेले दिए प्रष्टीकरण

    चीनबाट रास्वपा सांसदको अडिओ सार्वजनिक भएपछि सांसद न्यौपानेले दिए प्रष्टीकरण

    प्रधानमन्त्री शाह भ्रमण अघि भारतले भन्याे, ‘छिमेकी पहिलो’ नीतिमा प्रतिबद्द

    प्रधानमन्त्री शाह भ्रमण अघि भारतले भन्याे, ‘छिमेकी पहिलो’ नीतिमा प्रतिबद्द

    विस्तृत शान्ति सम्झौताको दुई दशक पूरा, सङ्क्रमणकालीन न्याय अझै अधुरो

    विस्तृत शान्ति सम्झौताको दुई दशक पूरा, सङ्क्रमणकालीन न्याय अझै अधुरो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

‘नेपालको आर्थिक विकास र समृद्धिका पक्षमा चीन’

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
४ मंसिर २०८३,
0
‘नेपालको आर्थिक विकास र समृद्धिका पक्षमा चीन’
4
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले घनिष्ठ छिमेकी देश नेपालको आर्थिक विकाससहित समृद्धिका पक्षमा सक्दो सहयोग गर्न चीन तयार रहेको बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको गत महिना बेइजिङमा सम्पन्न २०औँ केन्द्रीय कमिटीको बैठक र सेन्जेनमा भएको ३३औँ एसिया प्रशान्त क्षेत्रीय आर्थिक सहयोग ९एपेक० बैठकसहित समसामयिक विषयमा बिहीबार काठमाडौँस्थित आमसञ्चारमाध्यमका सम्पादकहरूसँग भएको छलफलका क्रममा राजदूत झाङले नेपाल सदैव चीनको प्राथमिकतामा रहेको बताए ।

राजदूत झाङले स्वास्थ्य, शिक्षा, सडक सञ्जाल, उद्योग, व्यापार, ऊर्जालगायतका क्षेत्रमा नेपाललाई सहयोग गर्दै आएकामा आगामी दिनमा पनि प्राथमिकतासाथ नेपाललाई सहयोग गर्ने चीनको नीति रहेको स्पष्ट पारे ।

गत भदौमा भोटेकोशी नदीमा गएको बाढीले दुवैतर्फ जनधनको अपूरणीय क्षति पुर्‍याएको बताउँदै विपद्को त्यस घडीमा उद्धार, राहत वितरण, पुनस्स्थापना, पुनर्निर्माण तथा मानवीय सहयोगका क्षेत्रमा नेपालसँग सहकार्य गरेको उनले स्मरण गरे ।

चीन–नेपाल मित्रताको प्रतीकका रूपमा रहेको अरनिको राजमार्गस्थित तातोपानीनाका भूबनावटका दृष्टिले जोखिमपूर्ण अवस्थामा रहेको प्रसङ्ग उल्लेख गर्दै राजदूत झाङले आगामी हप्तादेखि अस्थायी रूपमा सो नाका सञ्चालन गर्ने सन्दर्भमा तयारी भइरहेको जानकारी दिए । उनले भने, “नियमित रूपमा सो नाका सञ्चालन गर्न सकिँदैन, अर्को वैकल्पिक व्यवस्था नभएसम्मका लागि हप्तामा एक–दुई दिन सञ्चालन गर्नका लागि आवश्यक तयारी भइरहेको छ ।”

उनले कोरोलानाका जोड्ने सडकखण्डको जोमसोमसम्म कालोपत्र गरी स्तरोन्नति गर्ने काम भइरहेको उल्लेख गर्दै काठमाडौँबाट नजिक पर्ने रसुवागढीनाका सञ्चालनका लागि नेपाल सरकारबाट औपचारिक प्रस्ताव प्राप्त भएपछि सोहीअनुसार प्रक्रिया अघि बढ्ने स्पष्ट पारे ।

पछिल्लो समय नेपालमा शक्तिशाली सरकारसहित राजनीतिक स्थिरता कायम भएको र भ्रष्टाचार नियन्त्रण तथा सुशासनको पक्षमा सरकार कठोर रहेकाले विकास निर्माण एवं समृद्धिका लागि अहिले नेपालमा अनुकूल वातावरण सिर्जना भएको उनले बताए ।

स्पष्ट कार्ययोजनासहित असल मनसायका साथ राम्रो काम गरी जनताको विश्वास जित्न नेपाल सरकार क्रियाशील रहेको तथा परराष्ट्र सम्बन्ध विस्तारलाई जोड दिएको राजदूत झाङको भनाइ थियो ।

चीन–नेपालबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत र प्रगाढ तुल्याउन हाम्रा सरकार, राजनीतिक पार्टी र जनताबीचको सम्बन्धलाई अझ विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्दै राजदूत झाङले सोही सन्दर्भमा नेपालको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेतासम्मिलित संसदीय टोली, राष्ट्रसेवक कर्मचारी, पेसागत तथा नागरिक सङ्घसंस्थाका प्रतिनिधिहरू अनुभव आदानप्रदानका क्रममा अहिले चीन भ्रमणमा रहेको जानकारी दिए ।

यसैगरी, चिनियाँ कम्युनिष्ट पार्टीको गत महिना सम्पन्न केन्द्रीय कमिटीको बैठकले सात मुख्य सिद्धान्तमा आधारित भई जनतालाई केन्द्रमा राखेर पार्टीभित्र प्रजातान्त्रिक मूल्य, मान्यतालाई आत्मसात् गरेको, भ्रष्टाचार नियन्त्रण र सुशासनलाई जोड दिएको र सुदृढ तथा प्रभावकारी प्रजातान्त्रिक केन्द्रवादलाई विश्वास गरेको उनले जानकारी दिए ।

बैठकले सन्तुलित कूटनीति, कठोर अनुशासन, कुशल व्यवस्थापन, राजनीतिक प्रतिबद्धता, अथक परिश्रम, ज्ञानसहित सूचना र प्रविधिमा आधारित कार्यसम्पादनजस्ता पक्षलाई आत्मसात् गर्दै विकास र समृद्धिलाई जोड दिएको राजदूत झाङले बताए।

अघिल्लो समाचार

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

अर्को समाचार

भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

मध्यपुरथिमिमा नेपाल-जापान सांस्कृतिक महोत्सव
आवाज

मध्यपुरथिमिमा नेपाल-जापान सांस्कृतिक महोत्सव

५ मंसिर २०८३,
कात्तिकमा ७० लाखको सामान बरामद
आर्थिक

कात्तिकमा ७० लाखको सामान बरामद

५ मंसिर २०८३,
नेपाली फुटबलमाथिको फिफा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो
समाचार

नेपाली फुटबलमाथिको फिफा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो

५ मंसिर २०८३,
चीनबाट रास्वपा सांसदको अडिओ सार्वजनिक भएपछि सांसद न्यौपानेले दिए प्रष्टीकरण
समाचार

चीनबाट रास्वपा सांसदको अडिओ सार्वजनिक भएपछि सांसद न्यौपानेले दिए प्रष्टीकरण

५ मंसिर २०८३,
प्रधानमन्त्री शाह भ्रमण अघि भारतले भन्याे, ‘छिमेकी पहिलो’ नीतिमा प्रतिबद्द
समाचार

प्रधानमन्त्री शाह भ्रमण अघि भारतले भन्याे, ‘छिमेकी पहिलो’ नीतिमा प्रतिबद्द

५ मंसिर २०८३,
विस्तृत शान्ति सम्झौताको दुई दशक पूरा, सङ्क्रमणकालीन न्याय अझै अधुरो
समाचार

विस्तृत शान्ति सम्झौताको दुई दशक पूरा, सङ्क्रमणकालीन न्याय अझै अधुरो

५ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

मध्यपुरथिमिमा नेपाल-जापान सांस्कृतिक महोत्सव

मध्यपुरथिमिमा नेपाल-जापान सांस्कृतिक महोत्सव

५ मंसिर २०८३,
कात्तिकमा ७० लाखको सामान बरामद

कात्तिकमा ७० लाखको सामान बरामद

५ मंसिर २०८३,
नेपाली फुटबलमाथिको फिफा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो

नेपाली फुटबलमाथिको फिफा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो

५ मंसिर २०८३,
चीनबाट रास्वपा सांसदको अडिओ सार्वजनिक भएपछि सांसद न्यौपानेले दिए प्रष्टीकरण

चीनबाट रास्वपा सांसदको अडिओ सार्वजनिक भएपछि सांसद न्यौपानेले दिए प्रष्टीकरण

५ मंसिर २०८३,
प्रधानमन्त्री शाह भ्रमण अघि भारतले भन्याे, ‘छिमेकी पहिलो’ नीतिमा प्रतिबद्द

प्रधानमन्त्री शाह भ्रमण अघि भारतले भन्याे, ‘छिमेकी पहिलो’ नीतिमा प्रतिबद्द

५ मंसिर २०८३,
विस्तृत शान्ति सम्झौताको दुई दशक पूरा, सङ्क्रमणकालीन न्याय अझै अधुरो

विस्तृत शान्ति सम्झौताको दुई दशक पूरा, सङ्क्रमणकालीन न्याय अझै अधुरो

५ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन