• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुख्यमन्त्री कार्की भन्छन् : अपाङ्गता रोकथामका लागि समाजमा सचेतना आवश्यक

by
१ फाल्गुन २०७९,
0
खेलकुदको विकासमा सरकारको सहयोग रहनेछ:मुख्यमन्त्री हिक्मतकुमार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अपाङ्गता रोकथामका लागि समाजमा स्वास्थ्य सचेतना आवश्यक रहेको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सरकार, करुणा फाउण्डेशन र स्थानीय पालिका, राष्ट्रिय अपाङ्ग महासङ्घ, बाल अपाङ्ग टेवा संस्थाद्वारा संयुक्तरूपमा आयोजित आयोजित एक कार्यक्रममा मोरङ र सुनसरी जिल्लाका ३५ जनालाई ह्वीलचियर वितरण गर्दै उनले सो विचार राखेका हुन् ।

मुख्यमन्त्री कार्कीले सरकारले सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन र स्थानीय तहबीचको साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन् । उनले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर सरकारले अपाङ्गतामैत्री भवन तथा पूर्वाधार निर्माणका लागि नीतिगत व्यवस्था गरेको जानकारी दिएका छन् ।

प्रदेश सरकारको साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत मोरङका नौ र सुनसरीका छ स्थानीय तहका चार बालबालिका सहित ३५ जनालाई ह्वीलचियर वितरण गरिएको करुणा फाउण्डेशन नेपालका वरिष्ठ व्यवस्थापक कमल कोइरालाले जानकारी दिए । शारीरिक अपाङ्गता भएका ३० र पाँच बहुअपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर वितरण गरिएको हो ।

Previous Post

वनभित्र संरक्षण पोखरी निर्माण

Next Post

विमान दुर्घटनाको एक महिनापछि एक दम्पतीको अन्त्येष्टि

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
दुर्घटनाग्रस्त यती एयरलाइन्सको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्ड अनुसन्धान गर्ने काम सम्पन

विमान दुर्घटनाको एक महिनापछि एक दम्पतीको अन्त्येष्टि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In