नेपालको लागि हुण्डाईको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकटिनेन्टल प्रा.लि.ले आफ्नो विद्युतिय गाडी Kona तथा oniq 5 को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ ।
One more Reason to go Electricg नारा सहितको यो योजनाअन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतियगाडी Kona तथा oniq 5 को खरिदमाउत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड Bosch को वाशिङ्ग मेशिन उपहार प्राप्तगर्न सक्नेछन् ।समय सापेक्ष योजनाहरु मार्फत आफ्ना ग्राहकहरुको मन जित्नलक्ष्मी इन्टरकटिनेन्टल प्रा.लि.ले सधैं आकर्षक योजनाहरु बजारमा ल्याउँदै आएको छ्र । अहिलेको आवश्यकता अनुरुप विद्युतिय गाडीहरुको प्रयोगमावृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रवर्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ्र ।
हुण्डाई Kona तथा oniq 5 नेपालको विद्युतिय गाडीहरुको श्रेणीमा अग्रपंक्तिमा आउँछ र यीदुवै उत्पादनहरुले ग्राहकहरुको मन जित्न सफलभएका छन् । आफ्नो उत्कृष्ट डिजाइन, परफर्मेन्स र हुण्डाईको विश्वसनीयताले Kona तथा oniq 5 विद्युतिय गाडीको पर्यायवाचीबनिसकेको छ।
विद्युतिय गाडीहरूको प्रयोगलाई प्रोत्साहनगर्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले आक्रामक रूपमाचार्जिङ्ग स्टेसनहरुको निर्माण गरिरहेको छ ।विद्युतिय गाडीको विक्रीवितरणमा हुण्डाई एकदम अग्रसर रहँदै गर्दाथापाथलीस्थित नेपालको एक मात्रविद्युतिय गाडीको एक्सक्लुसिभशोरूम संचालन गरेर नयाँआयामकायमगर्दै आएको छ।
कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ्ग स्टेशनमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहजखरिद र सर्भिसिङ्गको सेवादिँदै आएको छ ।