• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

    मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    अगस्टमा घट्यो विदेशी पर्यटक आगमन

    मनाङमै अड्किए पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सेना दिवसमा भारतीय सेनाध्यक्ष जनरल पाण्डे नेपाल आउँदै

by
१ फाल्गुन २०७९,
0
सेना दिवसमा भारतीय सेनाध्यक्ष जनरल पाण्डे नेपाल आउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपाल आउने भएका छन्। सेना दिवस(२०७९ मा सहभागिताका लागि नेपाली सेनाले उनलाई निमन्त्रणा पठाएको हो।

नेपाली सेनाले प्रत्येक वर्ष महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। यस वर्ष फागुन ६ गते महाशिवरात्रि एवं सेना दिवस मनाइँदै छ।

सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीका अनुसार सेना दिवसमा सहभागिताका लागि सेनाध्यक्ष जनरल पाण्डेसहित नेपाली सेनाको मानार्थ महारथी पदवी पाएका सबैलाई निमन्त्रणा पठाइएको छ। यद्यपि उनीहरू नेपाल आउनेरनआउनेबारे औपचारिक टुंगो भने लागिसकेको छैन।

‘नेपाली सेनाको मानार्थ महारथी पदवी पाएका सबैलाई निम्तो पठाएका छौं। आउनुहुन्छरआउनुहुन्न भन्ने टुंगो लागिसकेको छैन,’ प्रवक्ता भण्डारीले भने।

जनरल पाण्डे यसपटक नेपाल आए उनको यो दोस्रो नेपाल भ्रमण हुनेछ। यसअघि उनी गत भदौ १९ गते ५ दिने नेपाल भ्रमणमा आएका थिए। उनले त्यसबेला नेपाली सेनाको मानार्थ महारथीको पदवी लिएका थिए।

नेपाल र भारतका सेना प्रमुखहरू एकअर्को देशको मानार्थ महारथी हुने परम्परा रहिआएको छ।

Previous Post

नेपाल– भारत परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक, के के छन् एजेन्डा ?

Next Post

जनयुद्ध दिवसमा बिदा अनावश्यकः शंकर पोखरेल

सम्बन्धित खबर

मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध
अन्तर्राष्ट्रिय

मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

१४ अशोज २०८३,
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
समाचार

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

१४ अशोज २०८३,
ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा
समाचार

ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

१४ अशोज २०८३,
अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति
समाचार

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

१४ अशोज २०८३,
बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट
आर्थिक

बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

१४ अशोज २०८३,
अगस्टमा घट्यो विदेशी पर्यटक आगमन
टुरिजम

मनाङमै अड्किए पर्यटक

१४ अशोज २०८३,
Load More
Next Post
जनयुद्ध दिवसमा बिदा अनावश्यकः शंकर पोखरेल

जनयुद्ध दिवसमा बिदा अनावश्यकः शंकर पोखरेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In