• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

    सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

    कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

    कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

    इतिहासका ओझेलमा परेका योगदानको कदर : बिसे नगर्ची र बाङ्गे सार्कीका नाममा हुलाक टिकट

    इतिहासका ओझेलमा परेका योगदानको कदर : बिसे नगर्ची र बाङ्गे सार्कीका नाममा हुलाक टिकट

    आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

    आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२६ अशोज २०८३,
0
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी भएका छन्।

भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्दा आचार्यले २ हजार ३४२ मत प्राप्त गरेर दोस्रो स्थान लिएका हुन् । यस्तै, अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा डा चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।

यस्तै, उपसभापति समावेशीतर्फको एक पदमा बिनोदकुमार चौधरी निर्वाचित भएका छन्। चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरेका छन् ।

अन्य उम्मेदवारहरु फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरे ।

यता, महामन्त्री खुलातर्फ दुई पदका लागि भएको मतदानमा प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन् । महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन्।

पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्दा राणाले २ हजार ३३० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहँदै महामन्त्री पदमा विजयी भएका हुन् ।

महामन्त्री पदका अन्य उम्मेदवारहरुमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन् ।

महिला महामन्त्रीमा विजयी संग्रौलाले ३ हजार ११८ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गरेकी छिन् । त्यस्तै, रीता खनालले ८०४ मत प्राप्त गरिन् ।

Previous Post

इतिहासका ओझेलमा परेका योगदानको कदर : बिसे नगर्ची र बाङ्गे सार्कीका नाममा हुलाक टिकट

Next Post

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

metakhabar

metakhabar

सम्बन्धित खबर

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
समाचार

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

२६ अशोज २०८३,
इतिहासका ओझेलमा परेका योगदानको कदर : बिसे नगर्ची र बाङ्गे सार्कीका नाममा हुलाक टिकट
फिचर-ब्यानर

इतिहासका ओझेलमा परेका योगदानको कदर : बिसे नगर्ची र बाङ्गे सार्कीका नाममा हुलाक टिकट

२६ अशोज २०८३,
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
समाचार

आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

२६ अशोज २०८३,
नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक
आर्थिक

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

२६ अशोज २०८३,
दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
फिचर-ब्यानर

दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

२६ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

२६ अशोज २०८३,
Load More
Next Post
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In