काठमाडौं, असोज २४ — नेपाली कांग्रेसको सभापति पदमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको छ।
सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ। निर्वाचनमा कुल ७ हजार ३१७ मतदाता रहेकामा ७ हजार ३९ मत खसेको थियो ।
बाँकी मतगणना आज दिउँसो जारी रहने छ।













