• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

    पशुपतिनाथ प्रवेश विवादमा इटहरीका दम्पती पक्राउ, मुख्य मन्दिरमा नछिरेको स्पष्टीकरण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    इन्टरनेट मतदानको तयारीमा साइबर सुरक्षा र प्राविधिक जनशक्ति पहिचानलाई प्राथमिकता

    राष्ट्र बैंक ऐन संशोधनमा ‘डिजिटल करेन्सी’ समेटिने, क्रिप्टोले कानुनी मान्यता नपाउने

    राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

    कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

    कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

    एनपिएलको तयारी अन्तिम चरणमा

    एनपिएलको तयारी अन्तिम चरणमा

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मूल्यमा वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारी वर्षापछि काठमाडौंका सडक जलमग्न, आवागमन प्रभावित

metakhabar by metakhabar
२१ अशोज २०८३,
0
भारी वर्षापछि काठमाडौंका सडक जलमग्न, आवागमन प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार मध्याह्न अचानक भारी वर्षा भएको छ । छोटो समयमै ठूलो पानी परेपछि उपत्यकाका विभिन्न स्थानका सडकमा पानी जमेको छ ।

भारी वर्षाका कारण सडकमा पानीको निकास सहज हुन नसक्दा केही स्थान जलमग्न भएका छन् । सडकमा पानी जमेसँगै पैदल यात्रु तथा सवारीसाधनमा आवतजावत गर्नेहरू समस्यामा परेका छन् ।

वर्षाका कारण सडकमा सवारीसाधनको चापसमेत बढेको छ । पानी जमेको स्थानमा सवारी आवागमन प्रभावित हुँदा यात्रुहरूले थप असहजता व्यहोर्नुपरेको छ ।

Previous Post

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

Next Post

सुनचाँदीको मूल्यमा वृद्धि

metakhabar

metakhabar

सम्बन्धित खबर

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
समाचार

पशुपतिनाथ प्रवेश विवादमा इटहरीका दम्पती पक्राउ, मुख्य मन्दिरमा नछिरेको स्पष्टीकरण

२१ अशोज २०८३,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
समाचार

इन्टरनेट मतदानको तयारीमा साइबर सुरक्षा र प्राविधिक जनशक्ति पहिचानलाई प्राथमिकता

२१ अशोज २०८३,
राष्ट्र बैंक ऐन संशोधनमा ‘डिजिटल करेन्सी’ समेटिने, क्रिप्टोले कानुनी मान्यता नपाउने
आर्थिक

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

२१ अशोज २०८३,
कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची
फिचर-ब्यानर

कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

२१ अशोज २०८३,
एनपिएलको तयारी अन्तिम चरणमा
फिचर-ब्यानर

एनपिएलको तयारी अन्तिम चरणमा

२१ अशोज २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

२१ अशोज २०८३,
Load More
Next Post
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको मूल्यमा वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In