• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै

    राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाई

    आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

    खुसीपूर्वक मनाइयो नयाँ वर्ष २०८३ को प्रथम दिन

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसको ‘जरा अभियान’का सात उद्देश्य, उत्साह र विश्वासको नवीन अभियान

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन

    गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

    गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

    वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत

    ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भिभिआईपी सवारीका नाममा जनतालाई पीडा, कहिले होला अन्त्य ?

by
२९ माघ २०७९,
0
भिभिआईपी सवारीका नाममा जनतालाई पीडा, कहिले होला अन्त्य ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी बानेश्वरस्थित संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्न गएकी थिइन्। सम्बोधन गरेर फर्किने क्रममा बाटो खाली गराइएको थियो। त्यही बेला वीर अस्पतालबाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरे ।

प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका चिकित्सक जनिथलाल सिंह घाइते बने । घटनाको विरोधमा चिकित्सकहरूले प्रर्दशन गरे । चौतर्फी आलोचना भयो । अन्ततः सरकराले चिकित्सक सँग ६ बुँदै सहमति गरेपछि आन्दोलनका कार्यक्रम स्थगित भयो ।

यो विशिष्ट व्यक्ति सवारीका समयमा भएको विवादको पछिल्लो घटना हो । जब राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री राजकीय, औपचारिक र अनौपचारिक भ्रमणमा निस्कँदा जनस्तरबाट भ्रमण शैलीको तीव्र आलोचना हुन्छ । भ्रमणक्रममा हुने जाम सर्वसाधारणको टाउको दुखाइ बन्दै आएको छ ।

राष्ट्रप्रमुख तथा उच्चपदस्थ व्यक्तित्व (भिभिआइपी) को सवारीलाई व्यवस्थित गर्न नसक्दा सर्वसाधारणले यसरी नै बारम्बार सास्ती खेप्दै आइरहेका छन् । राष्ट्रप्रमुखको स्वदेश या विदेश भ्रमणका क्रममा सडक खाली गरिँदा ट्राफिक लामो समयसम्म अस्तव्यस्त हुँदा सर्वसाधारण जामको सास्ती भोग्दै आएका छन्।

नेपाल प्रहरीका पूर्वडीआईजी केशव अधिकारी भिभिआइपीको सवारी हुँदा सडक नै खाली गर्ने परम्परा गलत रहेको बताउँछन् । राष्ट्रप्रमुखको सवारी हुँदा सडक नै बन्द गर्ने परम्पराबाट जनताले अपमानबोध गर्ने गरेको उनको अनुभव छ । ‘जनतालाई खिन्न बनाउने यस्तो अनावश्यक परम्परामा बन्देज लगाउनुपर्छ,’ उनले भने।

राष्ट्रप्रमुख तथा उच्चपदस्थ व्यक्तित्वको सवारीको समयमा हुने ट्राफिक जामको व्यवस्थापनका लागि छुट्टै कार्यनीति ल्याउनुपर्ने उनको । ‘सकभर सवारी छोटो बाटोबाट हुनुपर्छ । अनि जाम कम हुने सम्भावना रहन्छ,’ उनले भने, ‘मिश्रित सडक भएकाले नै समस्या आएको हो । त्यसैले हेलिकप्टर प्रयोग गरेर पनि सडकको जाम हटाउन सकिन्छ।’

Previous Post

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकः सत्ता साझेदार दलबीच सहकार्य बलियो बनाउने सहमति

Next Post

भूकम्पको विनाशपछि टर्कीमा लुटपाट बढ्यो

सम्बन्धित खबर

काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै
आर्थिक

राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाई

२ बैशाख २०८३,
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
आवाज

खुसीपूर्वक मनाइयो नयाँ वर्ष २०८३ को प्रथम दिन

२ बैशाख २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आर्थिक

कांग्रेसको ‘जरा अभियान’का सात उद्देश्य, उत्साह र विश्वासको नवीन अभियान

२ बैशाख २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन

२ बैशाख २०८३,
गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन
आर्थिक

गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

१ बैशाख २०८३,
वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत
आवाज

ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै

१ बैशाख २०८३,
Load More
Next Post
भूकम्पको विनाशपछि टर्कीमा लुटपाट बढ्यो

भूकम्पको विनाशपछि टर्कीमा लुटपाट बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In