• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

६ चिनियाँ कम्पनी अमेरिकाको कालोसूचीमा

by
२९ माघ २०७९,
0
६ चिनियाँ कम्पनी अमेरिकाको कालोसूचीमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकाले ६ चिनियाँ कम्पनीलाई कालोसूचीमा राखेको छ । चीनको जासुसी बेलुन प्रकरणपछि अमेरिकाले यो कदम उठाएको हो ।

अमेरिकी वाणिज्य विभागले कालोसूचीमा राखिएका कम्पनीको चीनको पिपुल्स लिबरेसन आर्मीसँग सम्बन्ध रहेको बताएको छ ।

कालोसूचीमा परेका कम्पनीहरूमा बेइजिङ नान्जियाङ एयरोस्पेस टेक्नोलोजी कम्पनी, चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कर्पोरेसन ४८ औं अनुसन्धान संस्थान, डोङगुआन लिङ्कोन रिमोट सेन्सिङ टेक्नोलोजी कम्पनी, इगल म्यान एभिएसन साइन्स एन्ड टेक्नोलोजी ग्रुप कम्पनी, ग्वाङ्झाउ तियान हाई जियाङ एभिएसन टेक्नोलोजी कम्पनी र शाङ्झी इगल्स म्यान एभिएसन साइन्स एन्ड टेक्नोलोजी कम्पनी छन् ।

यसअघि चिनियाँ जासूस बेलुन उड्ने क्रममा अमेरिकी आकाशमा प्रवेश गरेको थियो । यो बेलुन अमेरिकाको मोन्टानामा देखिएको थियो, त्यसपछि यसलाई लक्षित गरी साउथ क्यारोलिनाको तटमा खसालिएको थियो । अमेरिकाले यो बेलुन गुप्तचर जानकारी सङ्कलन गर्न प्रयोग भइरहेको दाबी गरेको छ । यद्यपि चीनले भने यो मौसम अनुगमन गर्ने बेलुन भएको बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो विषयले चीन र अमेरिकाबीचको सम्बन्ध बिगार्ने छैन तर यो अमेरिकी सार्वभौमसत्ताको उल्लङ्घन भएको र अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षाका लागि यसविरुद्ध कडा कारबाही गर्ने बताएका छन् । अमेरिकाले निशाना बनाएको बेलुनको चिनियाँ सेनासँग प्रत्यक्ष सम्बन्ध रहेको दाबी गरेको छ । यससँगै अमेरिकाले बेलुनलाई जासुसीका लागि प्रयोग भइरहेको र चीनले पनि धेरै देशमा यस्तै जासुसी गरेको बताएको छ ।

Previous Post

निरर्थक कुरादेखि बचः एक प्रेरक प्रसङ्ग

Next Post

भारतीय विदेशसचिवको आ‍ैपचारिक नेपाल भ्रमण तालिका यस्तो

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
भारतीय विदेशसचिवको आ‍ैपचारिक नेपाल भ्रमण तालिका यस्तो

भारतीय विदेशसचिवको आ‍ैपचारिक नेपाल भ्रमण तालिका यस्तो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In