• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काेरियाकाे भाषा परीक्षाका लागि साउन २६ गतेबाट खुल्ने

    दक्षिण कोरियाको रोजगारी वृद्धि पाँच महिनायताकै उच्च, बेरोजगारी दर २ प्रतिशत

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    नेपाली कांग्रेसद्वारा विपद् प्रभावितका लागि ४६ सदस्यीय मनोसामाजिक परामर्श टोली तयार

    राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग

    राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग

    प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह

    प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह

    विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग

    विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग

    नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

    नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अभिव्यक्तिले चोट पुगेको भए क्षमा माग्छु : कानुनमन्त्री गौतम

metakhabar by metakhabar
२५ भदौ २०८३,
0
अभिव्यक्तिले चोट पुगेको भए क्षमा माग्छु : कानुनमन्त्री गौतम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘जेनजी आन्दोलन’ स्मृति दिवसका क्रममा आफूले दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा सदस्यहरूको भावनामा चोट पुगेको भए क्षमा मागेकी छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले आफ्नो भनाइलाई विभिन्न माध्यमबाट फरक ढंगले व्याख्या गरिएको बताइन्। उनले आफूले तथ्यगत विषय मात्र प्रस्तुत गरेको दाबी गर्दै आगामी दिनमा यस्ता विषयमा थप सतर्क रहने प्रतिबद्धता जनाइन्।

‘मैले बोलेका तथ्यगत कुराले यहाँहरूको हृदयमा चोट पुगेको भए म क्षमाप्रार्थी छु। आगामी दिनमा यस्ता विषयमा सतर्क हुनेछु,’ उनले भनिन्। भदौ २३ गते आयोजित कार्यक्रममा मन्त्री गौतमले कानुन निर्माण प्रक्रियामा राष्ट्रिय सभाबाट असहयोग भएको आशय व्यक्त गरेको भन्दै त्यसको आलोचना भएको थियो। त्यसबारे स्पष्टीकरण दिँदै उनले आफूले राष्ट्रिय सभाले ‘असहयोग गर्‍यो’ भन्ने शब्द प्रयोग नगरेको दाबी गरिन्। उनका अनुसार जेनजी आन्दोलनका क्रममा उठेका कानुन निर्माण तथा संविधान संशोधनसम्बन्धी विषयमा आफूले तथ्यभन्दा बाहिर गएर कुनै धारणा राखेकी छैनन्।

‘मैले राष्ट्रिय सभाले असहयोग गर्‍यो भन्ने शब्द कतै पनि प्रयोग गरेकी छैन। माननीयहरूले रेकर्ड हेर्न सक्नुहुन्छ,’ उनले भनिन्। मन्त्री गौतमले कानुन निर्माण प्रक्रिया प्रतिनिधि सभा र राष्ट्रिय सभा हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुने भएकाले दुवै सदनबीचको सहकार्य अपरिहार्य रहेको बताइन्। प्रतिनिधि सभाले दुई तिहाइ बहुमतबाट कुनै विधेयक पारित गरे पनि कानुन निर्माणका लागि राष्ट्रिय सभासहित सबै संवैधानिक प्रक्रियाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।

आफ्नो अभिव्यक्तिलाई लिएर पत्रकार, राजनीतिक दलका नेता तथा सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भएको उल्लेख गर्दै उनले आफूले नबोलेका विषयको जिम्मेवारी भने लिन नसक्ने स्पष्ट पारिन्। उनले आगामी दिनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबीच सुमधुर समन्वय कायम गर्दै कानुन निर्माण प्रक्रियालाई गति दिने प्रतिबद्धता पनि जनाइन्। ‘मैले बोलेको हदसम्म म जवाफ दिन तयार छु। हामी मिलेर नै कानुन निर्माणको प्रक्रियालाई गति दिनुपर्छ,’ मन्त्री गौतमले भनिन्। पछिल्लो समय कानुन निर्माणमा ढिलाइ भइरहेको गुनासो बढेको भन्दै उनले त्यसलाई सम्बोधन गर्न संसद्का दुवै सदनबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइन्।

Previous Post

चिलिमेमा उद्धार अभियान तीव्र, सुरुङभित्र १०५ मिटर पुगे नेपाली–भारतीय सैनिक

Next Post

नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

metakhabar

metakhabar

सम्बन्धित खबर

काेरियाकाे भाषा परीक्षाका लागि साउन २६ गतेबाट खुल्ने
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको रोजगारी वृद्धि पाँच महिनायताकै उच्च, बेरोजगारी दर २ प्रतिशत

२५ भदौ २०८३,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
समाचार

नेपाली कांग्रेसद्वारा विपद् प्रभावितका लागि ४६ सदस्यीय मनोसामाजिक परामर्श टोली तयार

२५ भदौ २०८३,
राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग
समाचार

राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग

२५ भदौ २०८३,
प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह
राजनीति

प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह

२५ भदौ २०८३,
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग
समाचार

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग

२५ भदौ २०८३,
नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट
खेलमैदान

नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

२५ भदौ २०८३,
Load More
Next Post
नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In