• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

    रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

    शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

    शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

    सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

    सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

    दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

    दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

    रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘युक्रेनका लागि अर्को हप्ता निर्णायक हुने’

by
२७ माघ २०७९,
0
‘युक्रेनका लागि अर्को हप्ता निर्णायक हुने’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ब्रसेल्स । युक्रेनका लागि आगामी हप्ताहरू निर्णायक हुने भन्दै विश्व समुदायबाट युक्रेनको पक्षमा समर्थन जुटाउन यूरोपेली अधिकारीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीसँग बताएका छन् ।

युरोपेली परिषद्का प्रमुख चाल्र्स मिसेलले युरोपेली नेताहरूसँग राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भेटपछि आगामी हप्तामा रूसको आक्रमणलाई नियन्त्रणमा लिन दिशा तय गर्न सकिने उनले बताएका हुन् ।

“आगामी केही हप्ता वा महिनाहरू सम्भवतः निर्णायक हुनेछन् । यो काँप्ने समय होइन, पूर्ण समर्थन जुटाउने समय हो,” युरोपेली परिषद्का अध्यक्षले जेलेन्स्कीसँग भने ।

त्यसैगरी बेलायतले युक्रेनी लडाकु पाइलटलाई प्रशिक्षण दिने र उक्त प्रस्तावलाई ‘दीर्घकालीन’ रुपमा विचार गर्ने बताएको छ । यद्यपि संयुक्त राज्य अमेरिका र अन्य नेटो सहयोगीहरू द्वन्द्वमा थप फस्ने डरमा छन् ।

“हामी यी निर्णयहरू सावधानीपूर्वक लिन्छौं, सोचविचार गरेर गर्छौं,” बेलायती प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले केही युरोपेली राजधानीहरूमा ती चिन्ताहरूको बारेमा सोधिएको प्रश्नमा कीभलाई हतियार बनाउने व्यापक नीतिको बारेमा पत्रकारहरूसँग बताए ।

उनले भने, “हामी सम्भावित जोखिमबारे सचेत छौं । तर हामी विश्वस्त छौं कि हामीले लिइरहेको दृष्टिकोण युक्रेनलाई यो युद्ध अन्त्य गर्न मद्दत गर्ने सबैभन्दा राम्रो र छिटो तरिका हो, जुन सबैको हितका लागि स्पष्ट देखिन्छ ।”

Previous Post

देश दुष्चक्रमा फस्न लाग्यो, राष्ट्रपतिमा सहमति खोजौँः बाबुराम

Next Post

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा, यस्तो छ पत्र

सम्बन्धित खबर

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित
आवाज

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

१० असार २०८३,
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु
समाचार

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

१० असार २०८३,
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
समाचार

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

१० असार २०८३,
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट
समाचार

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

१० असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

१० असार २०८३,
रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
समाचार

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

१० असार २०८३,
Load More
Next Post
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा, यस्तो छ पत्र

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा, यस्तो छ पत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In