• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कम्युनिष्ट आन्दोलनको जगेर्नाबाट राष्ट्रियताको संरक्षण गर्नुपर्छः माधव नेपाल

by
२७ माघ २०७९,
0
माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्राचार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ ९समाजवादी०को केन्द्रीय कमिटीको चौथो पूर्ण बैठक आजदेखि सुरु भएको छ ।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा तीन दिनसम्म सञ्चालन हुने बैठकमा संस्कृतिकर्मी, लेखक, कलाकारको सेवा, सुविधाका साथै हकहित अधिकारको संरक्षणका लागि आवश्यक नीतिगत विषयमा छलफल गरिने छ ।

देशभर सङ्गठनको अवस्था र भावी रणनीतिका बारे प्रतिवेदन प्रस्तुत गरिने बैठकमा राष्ट्रिय अधिवेशनका लागि मिति तोक्न छलफल गरिने छ । सङ्गठनलाई आगामी जेठ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी छ ।

नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले शुभकामना दिँदै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा सबै समुदायको संस्कृति संरक्षण गर्नुपर्ने बताए ।

उनले मुलुकको कम्युनिष्ट आन्दोलन जगेर्ना गरी राष्ट्रियताको संरक्षणका साथै विकास र समृद्धिका लागि छरिएका ससाना वामपन्थी दललाई एकीकृत गरी बलियो कम्युनिष्ट शक्ति निर्माणका क्रममा पार्टी रहेको प्रष्ट पारे।

पार्टीका स्थायी समिति सदस्य एवं मोर्चा फाँट उपप्रमुख भवेश्वर पराजुलीले मुलुकमा विद्यमान विसङ्गति, विकृति न्यूनीकरणका लागि संस्कृतिकर्मी क्रियाशील हुनुपर्नेमा जोड दिए । जनसांस्कृतिक सङ्गठनका इन्चार्ज उदय श्रेष्ठले सङ्गठन सुदृढीकरणका साथै समान दृष्टिकोण तथा वैचारिक रुपमा नजिक रहेका संस्कृतिकर्मीलाई एकताबद्ध गर्न सुझाव दिए ।

सङ्गठनका अध्यक्ष कृपाराम धमला, उपाध्यक्ष पुष्कर भट्टलगायतले मुलुकमा राजनीतिक परिवर्तनका क्रममा भएका विभिन्न आन्दोलनमा संस्कृतिकर्मीले भूमिका निर्वाह गरेको भए पनि जनताको जीवनमा आर्थिक रूपान्तरण हुन नसकेकामा चिन्ता व्यक्त गरे।

Previous Post

अल नासरको जितमा रोनाल्डोको चार गोल

Next Post

सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्रीलाई निम्तो

सम्बन्धित खबर

कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आवाज

वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

२७ फाल्गुन २०८२,
परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण
आर्थिक

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

२७ फाल्गुन २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आवाज

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

२७ फाल्गुन २०८२,
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आवाज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

२७ फाल्गुन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
आर्थिक

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

२७ फाल्गुन २०८२,
आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
Load More
Next Post
सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्रीलाई निम्तो

सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्रीलाई निम्तो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In