• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’

    व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’

    रोपाइँ सकिँदासमेत मलको अभाव, सरकारको ध्यानाकर्षण गराउँदै प्रचण्ड

    राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

    टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

    गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२५ साउन २०८३,
0
राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगले आफ्नो बार्षिक प्रतिवेदन पेश गरेको छ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगहरूको बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने व्यवस्था रहेको छ।सो अवसरमा राष्ट्रपति पौडेलले आयोगले सम्पुर्ण मुस्लिम समुदायको हकहित संरक्षण तथा मुस्लिम समुदायको सशक्तिकरणका सम्बन्धमा संवैधानिक तथा कानुनी व्यवस्था कार्यान्वयन भए नभएको विषय अध्ययन गरि नेपाल सरकारलाई सुझाव दिने काम मार्फत संविधानले सुनिश्चित गरेका समान अवसर र सामाजिक न्याय तथा सम्मानजनक सहभागिताको कार्यान्वयनमा विशेष योगदान पुर्याएको उल्लेख गरेका छन्।

Previous Post

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

Next Post

रोपाइँ सकिँदासमेत मलको अभाव, सरकारको ध्यानाकर्षण गराउँदै प्रचण्ड

metakhabar

metakhabar

सम्बन्धित खबर

व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’
कृषि

व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’

२५ साउन २०८३,
रोपाइँ सकिँदासमेत मलको अभाव, सरकारको ध्यानाकर्षण गराउँदै प्रचण्ड
समाचार

रोपाइँ सकिँदासमेत मलको अभाव, सरकारको ध्यानाकर्षण गराउँदै प्रचण्ड

२५ साउन २०८३,
प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
फिचर-ब्यानर

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

२५ साउन २०८३,
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द
अन्तर्राष्ट्रिय

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

२५ साउन २०८३,
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
आवाज

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी
अन्तर्राष्ट्रिय

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

२५ साउन २०८३,
Load More
Next Post
रोपाइँ सकिँदासमेत मलको अभाव, सरकारको ध्यानाकर्षण गराउँदै प्रचण्ड

रोपाइँ सकिँदासमेत मलको अभाव, सरकारको ध्यानाकर्षण गराउँदै प्रचण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In