• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    रसुवामा खाद्यसामग्री वितरण सुरु

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

    बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जनताको ढाड सेक्ने महंगी, सरकारलाई छैन वास्ता

by
२६ माघ २०७९,
0
जनताको ढाड सेक्ने महंगी, सरकारलाई छैन वास्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्र बैँकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुषसम्मको आर्थिक तथा वित्तिय स्थितिले ७ दशमलव २३ प्रतिशत मूल्यवृद्धि भएको देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा मूल्यवृद्धि ५ दशमलव ६५ प्रतिशत थियो । गत वर्षको तुलनामा यस वर्ष खाद्य अन्र्तगत तेल ६ दशमलव ५९ प्रतिशत, चिनी ६ दशमलव ६९ प्रतिशत, अनाज र तिनका उत्पादन ९ दशमलव ५६ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो समय बजारमा मूल्यवृद्धिका कारण उपभोक्ताको दैनिकि कष्टकर भएको छ ।

नेपालमा विदेशबाट ६० देखि ७० प्रतिशतमा खाद्यान्न आयात हुने गरेको छ । जनसंख्याको चाप बढेसगैँ बजारमा माग बढ्दै गएको छ । सोही अनुपात उत्पादन कम हुदैँ गएकाले मूल्य बढेको विश्लेषण गरिएको छ । त्यस्तै, विश्वमा आएको आर्थिक मन्दि र रुस र युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रि«य बजारमा मूल्य बढिरहेको छ । जसको असर नेपली बजारमा देखिएको अर्थविद्हरुको भनाई छ ।

आयात गरिएका उपभोग्य वस्तुहरुको मूल्यवृद्धि भएसगैँ यसको असर बजारमा देखिन थालेको छ । मुख्यतयाः खाद्यन्नको मूल्यवृद्धि हुनुमा अन्तर्राष्ट्रि«य विनिमय दर, पेटोलियम पदार्थको मूल्य, आयात गरिने राष्ट्र«हरु, यातायात खर्च, ज्यालादर, बैँकको ब्याजदर वृद्धि हुनुलगायतका कारणले दैनिक उपभोग गर्ने खाद्यान्नको मूल्य बढेकोे बताइएको छ । यसरी मूल्यवृद्धि भइरहदाँ आम उपभोक्ताका लागि राज्यले राहत र अनुदानको व्यवस्था गर्नुपर्छ ।

Previous Post

माओवादीमा अग्नि सापकोटा र पम्फा भुसाल उपाध्यक्ष मनोनित, केन्द्रीय समिति बन्यो ५८८ सदस्यीय

Next Post

श्रीलङ्का छिट्टै आर्थिक सङ्कटबाट मुक्त हुने दाबी

सम्बन्धित खबर

पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
आवाज

भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

१४ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
आर्थिक

रसुवामा खाद्यसामग्री वितरण सुरु

१४ भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
आवाज

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

१४ भदौ २०८३,
बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री
आर्थिक

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

१४ भदौ २०८३,
Load More
Next Post
श्रीलङ्का छिट्टै आर्थिक सङ्कटबाट मुक्त हुने दाबी

श्रीलङ्का छिट्टै आर्थिक सङ्कटबाट मुक्त हुने दाबी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In