• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा

    अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा

    ककरोच जनता पार्टीका सबै माग पुरा, एक महिनादेखिको आन्दोलन अन्त्य

    ककरोच जनता पार्टीका सबै माग पुरा, एक महिनादेखिको आन्दोलन अन्त्य

    बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित

    बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

    नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन

    नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१० साउन २०८३,
0
ककरोच जनता पार्टीका सबै माग पुरा, एक महिनादेखिको आन्दोलन अन्त्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीस्थित जन्तर-मन्तरमा एक महिनाभन्दा बढी समयदेखि जारी आन्दोलन अन्ततः समाप्त भएको छ । ककरोच जनता पार्टीले शनिबार केन्द्र सरकारसँग तेस्रो चरणको वार्ता सफल भएपछि तत्काल प्रभावबाट आन्दोलन फिर्ता लिएको घोषणा गरेको हो ।

आन्दोलन फिर्ताको घोषणाअघि नै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका थिए । शनिबार केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले ककरोच जनता पार्टीको दुई सदस्यीय प्रतिनिधिमण्डलसँग वार्ता गरेका थिए । प्रतिनिधिमण्डलमा सौरव दास सहभागी थिए । दुवै पक्षबीचको तेस्रो चरणको छलफल सकारात्मक बनेपछि पार्टीले पत्रकार सम्मेलन गर्दै आन्दोलन अन्त्य भएको जानकारी दिएको हो । साथै, देशभरबाट आन्दोलनमा सहभागी हुन आएका प्रदर्शनकारीलाई शान्तिपूर्ण रूपमा घर फर्किन पनि आग्रह गरिएको छ ।

पार्टीका प्रमुख प्रवक्ता सौरव दासले सरकारसँग भएको सहमतिबारे जानकारी दिँदै प्रदर्शनकारीविरुद्ध दर्ता गरिएका सबै मुद्दा फिर्ता लिने माग सरकारले स्वीकार गरेको बताए । उनका अनुसार नयाँदिल्ली मात्र होइन, भारतीय जनता पार्टी नेतृत्व वा समर्थन रहेका सबै राज्यमा आन्दोलनकारीमाथि दर्ता गरिएका मुद्दा फिर्ता गरिने सहमति भएको छ ।

उनले हालसम्म नयाँदिल्लीमा १५ देखि २० वटा मुद्दा दर्ता भएको जानकारी सरकारबाट प्राप्त भएको र ती सबैको प्रतिलिपि तीनदेखि चार दिनभित्र उपलब्ध गराइने आश्वासन दिइएको बताए । सरकारसँग लिखित प्रत्याभूतिको मस्यौदा पनि साझा गरिएको उल्लेख गर्दै मंगलबारसम्म त्यसबारे औपचारिक लिखित सहमति प्राप्त हुने अपेक्षा गरिएको उनले बताए । सौरव दासले सरकारले तय भएका सबै सहमति समयमै कार्यान्वयन गर्ने विश्वासका आधारमा आन्दोलन फिर्ता लिएको घोषणा गरे ।

पार्टीका अर्का प्रवक्ता आशुतोष रांकाले सरकार र आन्दोलनकारीबीच तीन चरणमा भएको वार्ताले सकारात्मक निष्कर्ष निकालेको बताए । उनका अनुसार आन्दोलनका तीन प्रमुख मागमध्ये पहिलो माग केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा थियो, जुन उनको पदत्यागसँगै पूरा भएको छ ।यसैबीच, केन्द्रीय मन्त्री जेपी नड्डाले आन्दोलनकारीले बुझाएको पाँच बुँदे प्रस्ताव शिक्षा परीक्षा प्रणाली सुधारसँग सम्बन्धित रहेको बताए । उनले सरकार उक्त प्रस्तावलाई गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक सुधारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नड्डाले आन्दोलनका क्रममा दर्ता भएका मुद्दाको प्रतिलिपि सम्बन्धित पक्षलाई उपलब्ध गराइने र सहमतिअनुसार कुनै दण्डात्मक कारबाही नगरिने स्पष्ट पारे । साथै, नियमअनुसार अधिकतम सम्भव क्षतिपूर्ति उपलब्ध गराउने विषयमा पनि सरकारले सकारात्मक दृष्टिकोण अपनाउने उनले बताए ।

Previous Post

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित

Next Post

अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा

metakhabar

metakhabar

सम्बन्धित खबर

अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा
फिचर-ब्यानर

अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा

१० साउन २०८३,
बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित
फिचर-ब्यानर

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित

१० साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

१० साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

१० साउन २०८३,
नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन
फिचर-ब्यानर

नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन

९ साउन २०८३,
अनुदानसम्बन्धी कार्यविधि संशोधन, किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने
फिचर-ब्यानर

अनुदानसम्बन्धी कार्यविधि संशोधन, किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने

९ साउन २०८३,
Load More
Next Post
अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा

अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In