• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    रसुवामा खाद्यसामग्री वितरण सुरु

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कफी, सुन्तला र फूलखेती गर्ने किसानलाई पोखरा महानगरको सहयोग

metakhabar by metakhabar
३२ असार २०८३,
0
पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी : पोखरा महानगरपालिकाले कफी, सुन्तला र सयपत्री फूलको व्यावसायिक खेती गर्ने किसानलाई कृषि सामग्री, बीउ, बिरुवा र प्रोत्साहन रकम वितरण गरेको छ ।

स्थानीय उत्पादन बढाउने र किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कफी, सुन्तला र सयपत्री फूलखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत आज किसानलाई उक्त सहयोग प्रदान गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दोपहरे कृषक समूहलाई सुन्तलाका बिरुवा तथा कफी खेती गर्ने कृषक समूहलाई कफीका बिरुवा रोपेबापतको प्रोत्साहन रकम हस्तान्तरण गर्नुभयो । उहाँले किसानलाई सयपत्री फूलको बीउ र मल्चिङ प्लास्टिक पनि वितरण गर्नुभयो ।

कार्यक्रममा प्रमुख आचार्यले किसानको मेहनत र महानगरको सहयोगका कारण पछिल्ला केही वर्षयता पोखरा सयपत्री फूल उत्पादनमा आत्मनिर्भर बनेको बताउनुभयो । उहाँले महानगरले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै कृषियोग्य जमिनको संरक्षण गर्न र किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

पोखरामा एक हजार २०० भन्दा बढी कफी हाउस सञ्चालनमा रहेको उल्लेख गर्दै उहाँले पर्याप्त कफी उत्पादन गर्न सके बजारको अभाव नहुने धारणा राख्नुभयो ।

महानगरको कृषि तथा आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाका अनुसार कार्यक्रमअन्तर्गत १६५ जना किसानलाई १८१ प्याकेट सयपत्री फूलको बीउ र १५८ थान मल्चिङ प्लास्टिक वितरण गरिएको छ ।

त्यस्तै, ५० जना किसानलाई नौ हजार ७०० कफीका बिरुवा रोप्न रु चार लाख ८५ हजार प्रोत्साहन रकम प्रदान गरिएको छ । साथै, २९ जना किसानलाई एक हजार ४१ वटा सुन्तलाका बिरुवा निःशुल्क र तीन हजार वटा बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ

Previous Post

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

Next Post

तनहुँको मादी पुलको काम धमाधम

metakhabar

metakhabar

सम्बन्धित खबर

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आर्थिक

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

१४ भदौ २०८३,
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
अन्तर्राष्ट्रिय

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

१४ भदौ २०८३,
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
आवाज

भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

१४ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
आर्थिक

रसुवामा खाद्यसामग्री वितरण सुरु

१४ भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
आवाज

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

१४ भदौ २०८३,
Load More
Next Post
चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँको मादी पुलको काम धमाधम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In