• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

    सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

    हिमलुङ हिमालमा हिमपहिरो : दुई गाइडको मृत्यु, १४ जना अझै बेपत्ता

    हिमलुङ हिमालमा हिमपहिरो : दुई गाइडको मृत्यु, १४ जना अझै बेपत्ता

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुसबाट कब्जामुक्त युक्रेनको इज्युम शहरमा भेटियो सामुहिक चिहान

by
१ अशोज २०७९,
0
रुसबाट कब्जामुक्त युक्रेनको इज्युम शहरमा भेटियो सामुहिक चिहान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युक्रेन (किभ) – युक्रेनले रुसको नियन्त्रणबाट फिर्ता लिएको केही दिनपछि इज्युम शज्ञहर बाहिर सयौं व्यक्तिको सामुहिक चिहान फेला परेको बताएको छ ।

युक्रेनी फौज अघि बढ्ने क्रममा एउटा जंगलमा फेला परेको ती चिहानमा गाडिएका शवका क्रसमा संख्या मात्र उल्लेख गरिएको बताइएको छ । युक्रेनको स्थानीय निकायले शुक्रबार केही चिहानबाट शव निकाल्ने योजना रहेको बताएको छ । ती पीडितहरूलाई के भएको होला भन्ने स्पष्ट भएको छैन । तर, प्रारम्भिक अनुसन्धानका अनुसार उनीहरूमध्ये केहीको गोलाबारीमा घाइते भएर उपचार नपाएपछि मृत्यु भएको हुनुपर्ने अनुमान गरिएको छ ।

युक्रेनको राष्ट्रिय प्रहरी सेवाका प्रमुख इहोर क्लिमेन्कोले अधिकांश शव सर्वसाधारणको भएको र त्यहाँ सेनाका शव पनि गाडिएको हुनुपर्ने विश्वास गरिएको बताएका छन् । यसअघि युक्रेनको सरकारी निकायले त्यहाँ चारसय वटा भन्दा बढी शव गाडिएको हुनुपर्ने बीबीसीलाई बताएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइलो पोदोल्याकले केही स्वतन्त्र गरिएका क्षेत्रका थुप्रै स्थानमा सामुहिक चिहानहरू फेला परेको बताएका छन् । संयुक्त राष्ट्र संघले केही दिनमा त्यहाँ एक अनुगमन टोली पठाउने बताएको छ । युुद्धका शुरुका दिनमा आक्रमणमा परेको इज्युम शहरलाई रुसले पूर्वतर्फ फौज परिचालन गर्ने प्रमुख सैनिक केन्द्रको रूपमा प्रयोग गर्दै आएको थियो ।

Previous Post

पुटिनलाई मोदीको सुझावः ‘यो युद्ध गर्ने समय होइन’

Next Post

२५ वर्षभन्दा कम उमेरकासँग लियोनार्दोको प्रेम

सम्बन्धित खबर

नारायणीको जलसतह हालसम्मकै उच्च
समाचार

नारायणीको जलसतह हालसम्मकै उच्च

११ अशोज २०८३,
सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो
फिचर-ब्यानर

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

११ अशोज २०८३,
हिमलुङ हिमालमा हिमपहिरो : दुई गाइडको मृत्यु, १४ जना अझै बेपत्ता
फिचर-ब्यानर

हिमलुङ हिमालमा हिमपहिरो : दुई गाइडको मृत्यु, १४ जना अझै बेपत्ता

११ अशोज २०८३,
भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
समाचार

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

११ अशोज २०८३,
जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो
समाचार

जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

११ अशोज २०८३,
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
समाचार

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

११ अशोज २०८३,
Load More
Next Post
२५ वर्षभन्दा कम उमेरकासँग लियोनार्दोको प्रेम

२५ वर्षभन्दा कम उमेरकासँग लियोनार्दोको प्रेम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In