• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

    कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी

    आगामी आर्थिक वर्ष ‘कानून सुधार र निर्माण वर्ष’ हुने : मन्त्री गौतम

    विज्ञान क्षेत्रमा बजेट र कार्यक्रम विस्तारको तयारीमा सरकार : मन्त्री पुन

    कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला

    बैतडीमा दुईतले कच्ची घर भत्कियो, तीन जना घाइते

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२२ असार २०८३,
0
कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला

An Asian elephant with tusks stands in scrub land at Phumi Khna in Siem Reap province, Cambodia. (Photo by: Andy Soloman/UCG/Universal Images Group via Getty Images)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कम्बोडियाको कार्डामम माउन्टेन्स राष्ट्रिय निकुञ्जमा गरिएको ‘क्यामेरा ट्र्याप’ अध्ययनमा १४ वटा दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु प्रजाति फेला परेका छन् । वातावरण मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

अप्रिलको सुरुदेखि जुनको अन्त्यसम्म सञ्चालन गरिएको अध्ययनले निकुञ्जको समृद्ध जैविक विविधता तथा प्राकृतिक स्रोत संरक्षणको महत्त्वलाई पुनः उजागर गरेको विज्ञप्तिमा उल्लेख छ ।

फेला परेका दुर्लभ तथा लोपोन्मुख प्रजातिहरूमा एसियाली हात्ती, गौर (जङ्गली राँगो), दक्षिणी सेरो, साम्बर मृग, सन बियर, एसियाली कालो भालु, मार्बल्ड बिरालो, ढोल (जङ्गली कुकुर), स्पटेड लिन्साङ, लामो पुच्छर भएको मकाक, उत्तरी पिग–टेल्ड मकाक, ठूलो भारतीय सिभेट, सुन्डा प्याङ्गोलिन र चिल्लो भुवा भएको ओटर समावेश छन् ।

यसका अतिरिक्त, स्तनधारी, चराचुरुङ्गी र सरीसृप वर्गका अन्य धेरै कम जोखिममा रहेका प्रजातिहरू पनि सो निकुञ्जमा बसोबास गर्ने तथ्य अध्ययनले देखाएको छ ।

वातावरण मन्त्रालयका उपसचिव तथा प्रवक्ता ख्वाइ अतित्याले यी प्रजातिहरूको उपस्थितिले कम्बोडियाको वन्यजन्तु संरक्षणप्रतिको प्रतिबद्धता र भावी पुस्ताका लागि पारिस्थितिक प्रणालीको दिगोपन सुनिश्चित गर्ने सरकारी प्रयासलाई प्रस्ट पार्ने बताउनुभयो ।

Previous Post

बैतडीमा दुईतले कच्ची घर भत्कियो, तीन जना घाइते

Next Post

विज्ञान क्षेत्रमा बजेट र कार्यक्रम विस्तारको तयारीमा सरकार : मन्त्री पुन

metakhabar

metakhabar

सम्बन्धित खबर

धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
आवाज

धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

२२ असार २०८३,
कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी
समाचार

कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी

२२ असार २०८३,
आगामी आर्थिक वर्ष ‘कानून सुधार र निर्माण वर्ष’ हुने : मन्त्री गौतम
समाचार

आगामी आर्थिक वर्ष ‘कानून सुधार र निर्माण वर्ष’ हुने : मन्त्री गौतम

२२ असार २०८३,
विज्ञान क्षेत्रमा बजेट र कार्यक्रम विस्तारको तयारीमा सरकार : मन्त्री पुन
फिचर-ब्यानर

विज्ञान क्षेत्रमा बजेट र कार्यक्रम विस्तारको तयारीमा सरकार : मन्त्री पुन

२२ असार २०८३,
बैतडीमा दुईतले कच्ची घर भत्कियो, तीन जना घाइते
फिचर-ब्यानर

बैतडीमा दुईतले कच्ची घर भत्कियो, तीन जना घाइते

२२ असार २०८३,
खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस
अन्तर्राष्ट्रिय

खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

२२ असार २०८३,
Load More
Next Post
विज्ञान क्षेत्रमा बजेट र कार्यक्रम विस्तारको तयारीमा सरकार : मन्त्री पुन

विज्ञान क्षेत्रमा बजेट र कार्यक्रम विस्तारको तयारीमा सरकार : मन्त्री पुन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In