• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    सगरमाथा वृक्षरोपण अभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण

    ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत

    अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

    अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

    युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

    युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

    बागरमा खानेपानीको समस्या

    बागरमा खानेपानीको समस्या

    ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२२ असार २०८३,
0
ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विश्वकपको अन्तिम १६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि स्टार फरवार्ड नेयमारले आफ्नो अन्तर्राष्ट्रिय फुटबल यात्रा समाप्त भएको सङ्केत गर्नुभएको छ । खेलपछि भावुक देखिनुभएका उहाँले अब ब्राजिलको राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुङ्गिएको सङ्केत दिनुभएको हो ।

मेटलाइफ स्टेडियममा दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्नुभएका ३४ वर्षीय नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत एक गोल फर्काउनुभएको थियो । तर नर्वेका अर्लिङ हालान्डको दुई गोलले ब्राजिलको पुनरागमन सम्भव हुन सकेन ।

खेलपछि ब्राजिलको ग्लोबो एस्पोर्टेसँग कुरा गर्दै नेयमारले भन्नुभयो, “मैले धेरै प्रयास गरेँ । अब यो समाप्त भयो । मेरो यात्रा यहीँबाट सुरु भएको थियो र यहीँ अन्त्य भयो ।” अन्तिम सिटी बज्नासाथ उहाँ भावुक हुँदै आँसुमा डुब्नुभएको थियो भने टोलीका खेलाडीहरूले उहाँलाई सान्त्वना दिएका थिए ।

ब्राजिलका सर्वाधिक गोलकर्ता नेयमारले सन् २०१० मा यही मेटलाइफ स्टेडियममा अमेरिकाविरुद्ध २–० को जितमा राष्ट्रिय टोलीका लागि पहिलो गोल गर्नुभएको थियो । त्यसै मैदानमा सम्भावित अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नु उहाँका लागि विशेष संयोग बनेको छ ।

पछिल्ला केही वर्ष चोटपटकका कारण लगातार समस्यामा पर्नुभएका पूर्व बार्सिलोना र पेरिस सेन्ट–जर्मेनका खेलाडी हाल आफ्नो पुरानो क्लब सान्तोसबाट खेलिरहनुभएको छ । चोटकै कारण उहाँले विश्वकपका सुरुआती दुई समूह खेल गुमाउनुभएको थियो । त्यसपछि स्कटल्यान्डविरुद्धको खेलमा मैदान फर्कनुभएका उहाँको प्रतियोगितामा दोस्रो तथा सम्भावित अन्तिम उपस्थिति नर्वेविरुद्ध रह्यो । अक्टोबर २०२३ यता यो उहाँको पहिलो अन्तर्राष्ट्रिय पुनरागमन पनि थियो ।

Previous Post

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

Next Post

सगरमाथा वृक्षरोपण अभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण

metakhabar

metakhabar

सम्बन्धित खबर

जीवन शैली

सगरमाथा वृक्षरोपण अभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण

२२ असार २०८३,
अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित
आवाज

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

२२ असार २०८३,
युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा
आर्थिक

युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

२२ असार २०८३,
बागरमा खानेपानीको समस्या
आवाज

बागरमा खानेपानीको समस्या

२२ असार २०८३,
ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
समाचार

ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

२२ असार २०८३,
ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख
फिचर-ब्यानर

पोखरा–दुबई उडान दिगो बनाउन पहल

२२ असार २०८३,
Load More
Next Post

सगरमाथा वृक्षरोपण अभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In