• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

    निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

    रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा

    नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह

    सशस्त्र प्रहरीको स्कुलमा करोडौं रकम हिनामिना, इन्स्पेक्टरसहित २ जना पक्राउ

    कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२१ असार २०८३,
0
निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाकिस्तानमा आपवासीहरुको निर्वासन नीतिमा कडाई गरे पछि घर पर्किन बाध्य अफगानहरू जीवन यापन गर्नका लागि अत्यावश्यक पहिचानको अभावमा बहिष्कारको जोखिममा रहेको जनाइएको छ ।

तोरखाम सीमा नाका बाट अफगान पसेका अफगानहरु आफ्नो सामानहरू बोकेर गृह प्रान्त तिर लाग्दै गर्दा आगामी दिनमा पहिचान कसरी र कहाँ प्राप्त गर्ने विषयमा चिन्त व्यक्त गरेका छन् ।

सेप्टेम्बर २०२३ देखि पाकिस्तान र इरानबाट फर्केका ६१ लाख अफगानहरू मध्ये ८६ प्रतिशत भन्दा बढी आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन ९आइओएम० द्वारा कागजातविहीनको रूपमा सूचीबद्ध रहेको जनाइएको छ ।

सीमा अधिकारीहरूले कुनै पनि प्रकारको परिचयपत्र नभएका व्यक्तिहरूको पहिचान प्रमाणित गर्न सम्बन्धित अधिकारीहरूलाई सम्पर्क गर्दा, भर्खरै आएका अफगानहरूका लागि परिचय –पत्र प्राप्तीको प्रक्रिया फरक हुन सक्ने बताएको अधिकारीहरुले बताएका छन् ।

जागिर वा विद्यालयमा स्थान प्राप्त गर्नका लागि आवश्यकताका साथै, आफ्नो जग्गा वा घर छ भनेर प्रमाणित गर्न , राज्यका सुविधाहरू प्राप्त गर्न रदेशमा आवागमन गर्नका लागि, सबै भन्दा पहिले परिचय पत्र आवश्यक रहेको जनाइएको छ ।

आइओएमका क्षेत्रीय संयोजक जियाद सालिहले परिचय पत्रलाई अफगानहरूका लागि अत्यावश्यक विषय भएको वर्णन गर्दै परिचय पत्रको अभावमा उनीहरूलाई प्रशासनिक र सामाजिक बहिष्कारको जोखिममा पारेको बताउनु भएको छ ।

एक पटक अफगानहरू आफ्नो गन्तव्यमा पुगेपछि–प्रायः उनीहरूका आफन्तहरू वर्षौं पहिले भागेका ठाउँहरू–संस्थाहरूसँग उनीहरूको कागजी कार्यका साथ सहयोग गर्न हेल्पलाइन र परियोजनाहरू सक्रिय रहेको जनाइएको छ ।

गत जुनमा संयुक्त राष्ट्रसङ्घले अफगानहरूलाई आगामी तीन वर्षमा १५ लाख पहिचान जन्य कागजातहरू प्राप्त गर्न मद्दत गर्ने उद्देश्यले पहल सुरु गरेको थियो ।

अफगानिस्तानका लागि युएनएचसीआरका प्रतिनिधि अराफात जमालले कागजातको अभावलाई अदृश्य घटनाका रूपमा वर्णन गर्दै “कागजातको अभावमा जीवन यापन गर्न गम्भीर समस्या भएको बताउनुभएको छ ।

अफगानिस्तानमा विश्वव्यापी सहायता कटौतीले ठुलो असर पारेको जनाइएको छ भने निर्वासनका कारण अफगानीस्तान आएकाहरु रोजगारीको अभाव झेलि रहेका छन् ।

Previous Post

रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा

Next Post

विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

metakhabar

metakhabar

सम्बन्धित खबर

विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका
अन्तर्राष्ट्रिय

विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

२१ असार २०८३,
रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा
अन्तर्राष्ट्रिय

रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा

२१ असार २०८३,
नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह
समाचार

नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह

२१ असार २०८३,
सशस्त्र प्रहरीको स्कुलमा करोडौं रकम हिनामिना, इन्स्पेक्टरसहित २ जना पक्राउ
समाचार

सशस्त्र प्रहरीको स्कुलमा करोडौं रकम हिनामिना, इन्स्पेक्टरसहित २ जना पक्राउ

२१ असार २०८३,
कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद
समाचार

कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद

२१ असार २०८३,
चकलेटमा लुकाएर चरेस तस्करी, एक जना पक्राउ

Load More
Next Post
विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In