• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे

    शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

metakhabar by metakhabar
१७ असार २०८३,
0
मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
शेयरबजार परिसूचक नेप्सेमा आज उच्च वृद्धि भएको छ । लगातार करिब दुई साता ऋणात्मक भइरहेको शेयरबजारमा आज सुधार आउँदै ४४.४९ अंकको वृद्धिपछि २ हजार ६५२.९२ अंकमा उक्लिएको हो । अघिल्लो दिन नेप्से सूचक २४.६३ अंकले घट्दै २ हजार ६०८.३३ अंकमा झरेको थियो ।

उसो त यसदिन कारोबारमा समेत वृद्धि हुँदै ३ अर्ब ८५ करोड ६७ लाख ५ हजार रुपैयाँ बराबरको ९५ लाख ३९ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन २४ अंकमाथिले सूचक घटेको बजारमा ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार रुपैयाँ बराबरको ८७ लाख ३७ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको थियो ।

आज १३ वटै उपसूचक धनात्मकम बन्दै बजारमा हरियाली छाएको छ । सबैभन्दा बढी ट्रेडिङ समूहको उपसूचक २.६० प्रतिशतले बढेको छ भने हाइड्रोपावर कम्पनीको उपसूचक २.४२ प्रतिशतले बढेको छ । यसैगरी म्यानु एण्ड प्रो समूहको उपसूचक २.३४ प्रतिशतले बढ्दा आज निर्जीवन बीमा समूह २.०३ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

२५२ कम्पनीको शेयर मूल्य बढेको छ भने आज जम्मा १७ वटा कम्पनीको मात्र घटेको छ । स्नो रिभर्सको शेयर मूल्य आज पनि १४.९९ प्रतिशतले बढेको छ भने सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्गाको शेयर मूल्य १४.२२ प्रतिशतले बढेको छ ।

Previous Post

जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

Next Post

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

metakhabar

metakhabar

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आर्थिक

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

२२ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
आर्थिक

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

२२ अशोज २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

२२ अशोज २०८३,
साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
आर्थिक

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

२२ अशोज २०८३,
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
आर्थिक

शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

२२ अशोज २०८३,
चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा
आवाज

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

२२ अशोज २०८३,
Load More
Next Post
फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In