• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    रसुवामा खाद्यसामग्री वितरण सुरु

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको कथाः जोन डी. रकेफेलरको सफलता

by
२५ माघ २०७९,
0
सफलताको कथाः जोन डी. रकेफेलरको सफलता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्ट्याण्डर्ड आइल कम्पनीका संस्थापक तथा प्रख्यात अमेरिकी उद्योगपति जोन डी. रकेफेलर एकदमै कम शिक्षित थिए । १६ वर्षको उमेरमा उनले बुककिपरको काम गर्न थाले । उनको मनमा व्यापार गर्ने सपना थियो । त्यसैले २३ वर्षको उमेरमा तेल व्यापारको क्षेत्रमा पाइला राखे । आफ्नो बुद्धिको कारणले आफ्ना सबै प्रतिस्पर्धिलाई हराउँदै रकेफेलर अमेरिकाको ९० प्रतिशत तेल प्रशोधन केन्द्रका मालिक बने ।

धनी बन्न उनी दिन रात काममा जुटिरहन्थे । आफ्नो दृढ इच्छा शक्ति, जुझारु प्रवृत्ति, लगन तथा प्रतियोगी स्वभावका कारण उनी अमेरिकाको तेल क्षेत्रको राजा बन्न सफल भए । उनी चौबिसै घण्टा कामको बारेमा सोचिरहन्थे । मोजमस्ती र मनोरञ्जनमा उनी एकै क्षण पनि समय बिताउँदैनथे । उनी कहिल्यै नाटकघर जाँदैनथिए, तास खेल्दैनथे, पार्टीमा जाँदैनथे, उनको लागि काम नै सबैथोक थियो । एकनिष्ठ भएर आफ्नो लक्ष्यको पछि लागेकै कारण उनी अर्वपति बन्न सफल भए ।

चिन्ता, तनाव र दबाबपूर्ण जीवनशैलीको कारण उनको शरीरमा खराब प्रभाव प¥यो । उनी बिरामी परे । डाक्टरले उनलाई या त कामबाट रिटायर्ड हुन या मर्ने तयारी गर्न सुझाव दिए । जीवनको अन्त्यतिर आएपछि यो महसुस भयो कि पैसा महत्वपूर्ण त हो तर यो साध्य हैन, समाधान मात्रै हो । उनले चिकित्सा तथा शिक्षाको विकासको लागि लगभग ५५ करोड डलर दान दिए । उनले रकेफेलर फाउण्डेशनको स्थापना गरे जसले आज पनि दुनियाँभरिका बिरामी तथा अशिक्षितको सेवा गर्दै आइरहेको छ ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

बेलुनले बिगारेको चीन र अमेरिकाको सम्बन्ध !

Next Post

प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै

सम्बन्धित खबर

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आर्थिक

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

१४ भदौ २०८३,
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
अन्तर्राष्ट्रिय

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

१४ भदौ २०८३,
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
आवाज

भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

१४ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
आर्थिक

रसुवामा खाद्यसामग्री वितरण सुरु

१४ भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
आवाज

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

१४ भदौ २०८३,
Load More
Next Post
प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै

प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In