• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः वायु विकारको समस्या समाधानमा खानपानको महत्व

by
२५ माघ २०७९,
0
हेल्थ टिप्सः वायु विकारको समस्या समाधानमा खानपानको महत्व
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेट ढुस्स फुलेर बारम्बार वायु त्याग हुनु वायुको समस्या हो । जसले पेट र जिउ भारी बनाउनुका साथै दैनिक कार्यसमेत असजिलो बनाइदिने गर्दछ ।
खानपान र जीवनशैलीलाई सुधार्ने बित्तिकै यो समस्याबाट मुक्ति पाउन सकिन्छ ।

भोजनः
– मनतातो पानीमा कागती, अदुवाको रस र मह मिसाएर पिउनाले फाइदा गर्छ ।
– केही दिन जल उपवास अथवा फलाहारमा बस्दा पेटको राम्रो सफाइ हुन्छ ।
– चोकरसहितको गहुँको आँटामा चनाको पिठो थोरै मिसाएर रोटी खानु लाभदायक हुन्छ ।
– खानालाई राम्ररी चपाएर खाने गर्नुपर्दछ ।
– ज्यादै तातो वा चिसो खाना खानु राम्रो हुँदैन ।
– हप्तामा एक दिन उपवास बस्नु, लाभदायक मानिन्छ ।
– चिया, चिनी, मैदा र तारेभुटेका खानाहरु खान बन्द गर्नुपर्दछ ।
– रातभरि पानीमा भिजाइएको मुनक्का दाख १० दाना र अन्जिर २ दाना खानाले पनि फाइदा गर्छ ।
– राति त्रिफला चूर्ण पानी सित पिउने ।
– मेवा, भुइँकटहर (दैनिक २०० ग्राम) सेवन गर्दा लाभ गर्दछ ।
– हरियो धनियाँले पनि फाइदा गर्ने हुँदा यसको सेवन गर्न सकिन्छ ।
– अदुवा, लसुन, मेथी, धुलो खुर्सानी, गाँजर, मुला आदि सलादरु लाभदायक मानिन्छन् ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

माओवादीको साथ पाउनेमा कांग्रेस आशावादी

Next Post

लमजुङ बुलबुलेलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प

सम्बन्धित खबर

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
फिचर-ब्यानर

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

७ जेष्ठ २०८३,
उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी
फिचर-ब्यानर

उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

७ जेष्ठ २०८३,
Load More
Next Post
मेक्सिकोमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प

लमजुङ बुलबुलेलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In