• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फुड टिप्सः दूध कसरी के मिलाएर पिउँदा फाइदा पुग्छ ?

by
२५ माघ २०७९,
0
फुड टिप्सः दूध कसरी के मिलाएर पिउँदा फाइदा पुग्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दूध कसरी के मिलाएर पिउँदा फाइदा पुग्छ ?

– बेलुका या रातको समयमा दूधमा शुद्ध बेसार मिलाई पिउने गरे सुपाच्य, कम कफकारक र पेटको रोग विरुद्ध लड्ने क्षमतामा वृद्धि हुन्छ । बेसार स्वयम्मा शक्तिशाली एन्टीबायोटिक हो ।
– जाडो मौसममा दूध पिउँदा सुठो मिसाई पिउने गर्दा त्यसले जाडोसँग लड्ने क्षमता प्रदान गर्छ ।
– पटकपटक उमालेर बासी राखी दूध पिएमा त्यो अत्यन्त गरिष्ठ र अपाच्य हुनुका साथै त्यसले कब्जियत उब्जाउने भय रहन्छ ।
– दूध पिउनेबित्तिकै सुत्नु राम्रो हुँदैन । दूध पिएपछि केही बेर यताउता हिँडडुल गरेर मात्र सुत्ने गर्नुपर्दछ । त्यसो नगरे अजीर्ण हुने सम्भावना बढेर जान्छ ।
– राति सुत्नुभन्दा केही घण्टापूर्व पिएको दूध पथ्य मानिएको छ । आरोग्य शास्त्रले भन्छ— ‘रात्रौ पथ्यमनेकरोगशमनं चक्षुर्हित संस्मृतम् ।’ अर्थात्, राति पिएको दूध पथ्य हुन्छ । त्यो अनेकौँ समस्याको समाधान गर्नेवाला र नेत्रज्योति वृद्धिमा अमृतसमान हुन्छ ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

प्रचण्ड किन ढल्किँदै छन् कांग्रेसतिर ?

Next Post

राष्ट्र बैंकको तथ्यांकले शेयरबजारमा तीव्र वृद्धि

सम्बन्धित खबर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
समाचार

बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

१५ भदौ २०८३,
नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता
समाचार

नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

१५ भदौ २०८३,
‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’
समाचार

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

१५ भदौ २०८३,
पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी
समाचार

पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

१५ भदौ २०८३,
Load More
Next Post
सेयर बजार निरन्तर उकालोमा, पाँच अर्बभन्दा बढीको कारोबार

राष्ट्र बैंकको तथ्यांकले शेयरबजारमा तीव्र वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In