• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

के फर कश्मीर एट काठमाडौँ  काठमाण्डौमा दुई वटा कश्मीर छन् । 

by
२४ माघ २०७९,
0
यो वर्ष हालसम्म ७ लाख पर्यटक पहलगाम घुम्न आए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कश्मीरका दुई वटा पक्षहरू छन्, र यी दुवै पक्षका राष्ट्रहरुसंग नेपालले लामो समय देखि दपक्षिय सम्बन्ध कायम गरेको छ । काठमाडौँमा भारत र पाकिस्तान दुवै देशका दूतावासहरू छन्, दुवै देशहरूको कश्मीर सँग सम्बन्ध राख्ने कदमहरू काठमाडौँमा प्रत्यक्ष वा अप्रत्यक्ष त देखिन्छ नै ।  काठमाण्डौंमा कश्मीर को चर्चा यदाकदा हुन्छ किनभने कश्मीरले विश्व सुरक्षाका साथसाथै दक्षिण एसियाली क्षेत्रीय सुरक्षा र विकास साझेदारी दुबैलाई प्रत्यक्ष असर पारेको छ ।

कश्मीर सात दशकदेखि रणनीतिक फ्ल्यासपोइन्ट भएको छ, यस क्षेत्रलाई लिएर कम्तीमा तीन पटक भारत र पाकिस्तानबिच युद्ध भएको छ, जबकि भारतले सन् १९६२ मा अस्काई चिनलाई लिएर चीनसँग छोटो समयको लागि युद्ध गरेको थियो। कश्मीर भारतीय र पाकिस्तानीहरूका लागि अस्थिर र भावनात्मक मुद्दा हो। र सम्पूर्ण दक्षिण एसियाली क्षेत्रलाई बन्धक बनाएको छ। सार्क क्षेत्रीय सङ्गठन देखि बिमस्टेकको विकास सम्भावनासम्म लाई कश्मीरले प्रभाव पारेको छ । अनि भारत र पाकिस्तानका लागि त कश्मीर एउटा भूराजनीति र साइकोलोजीकल मुद्धा नै भई सकेको छ ।

आर्टिकल ३७० पछि भारत प्रशासित कश्मीर मा अहिलेसम्म कै सर्वाधिक सुरक्षा र विकासका लहरहरू देखिएका छन्, पर्यटन बढ्दो छ र पूर्वाधारहरूमा रकम खन्याइन थालेको छ ।  यद्यपि कश्मीरलाई भावनासँग जोडेर आआफ्नो भूमि हे भन्ने दोहोरी अनि कश्मीर उन्मुख डिप्लोमेसी र प्रोक्सी क्रियाकलापहरू जारी नै छ ।

यस हप्ता नेपालमा रहेको पाकिस्तानी दूतावासले कश्मीर एकता दिवस मनाएको खबरले भारतीय र नेपाली दुबैपक्षको ध्यान खिचेको छ । तर नेपाली मूलधारका नेतृत्व र मूलधारका मिडियाहरूका लागि यस कुराले कुनै स्थान पाएन । के नेपालीहरूलाई कश्मीर को  वास्ता नहुन स्वभाविक हो ?
आखिर किन कश्मीर को मुद्दालाई नेपाली हरुले संवेदनशील रूपमा हेर्न जरुरी छ त ?

नेपालीहरूले कश्मीरलाई गम्भीरताका साथ लिनुपर्ने कारणहरू धेरै छन् । पहिलो, पर्यटन उद्योगमा यो समय कश्मीर र लद्दाखमा धेरै नेपाली काम गरिरहेका छन् र यो क्रम बढ्दो छ । भारतीय सेनामा पनि दसौँ हजार नेपाली नागरिकहरू छन् जसले नियन्त्रण रेखा पार पाकिस्तानसँग र लद्दाखमा चिनियाँ सेनासँग लड्नुपर्ने हुन सक्छ । इतिहास साक्षी छ कि यसअघि भारत र पाकिस्तान र भारत र चीनबिचको युद्धमा धेरै नेपालीले भारतीय पक्षका लागि आफ्नो रगत बगाएका छन् । युद्धमा फ्रन्टलाइनमा राखिएका गोर्खा रेजिमेन्ट र यता कुटनैतिकरुपमा क्षेत्रीय विकासका पूर्वाधारहरूमा अघि बढ्न नसकेका परियोजना र क्षेत्रीय सङ्गठनहरूको बढ्दो फेलुयरहरुका कारण भूपरिवेष्टित नेपालको धेरै सम्भावनाहरू तुहिएर गइरहेको अवस्था छ ।

काठमाडौँमा दुई वटा कश्मीर छन्, एउटा भारतीय दूतावास भित्रको कश्मीर  अर्को पाक दूतावास भित्रको कश्मीर । दुवै कश्मीरलाई सन्तुलनमा ल्याउन काठमाडौँको कसरत पटक्कै पुगेको छैन ।  पाकिस्तानी पक्षले खुलेआम कश्मीर दिवस मनाउँदा मौन नेपाली प्रशासन यसको एउटा उदाहरण हो । अनेक रिपोर्ट र अध्ययनहरूले कश्मीर को अस्थिरता र त्यहाँ हुने आतङ्कवादी हमलाहरूमा पाकिस्तानको प्रत्यक्ष संलग्नता प्रमाणित गरिसकेको अवस्थामा पाकिस्तानको स्वतन्त्र कश्मीर सम्बन्धी नारा र कार्यक्रमहरूले रत्तीभर पनि औचित्य राख्दैनन् ।

Previous Post

अधिवेशन लम्ब्याएर विधेयक पारित गर्ने तयारी

Next Post

तिम्रो उमेर एक वर्षः बुद्धको एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
प्रेरक प्रसङ्गः वृद्धाको पाठ

तिम्रो उमेर एक वर्षः बुद्धको एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In