• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने

    प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने

    खाद्य उद्योगमा एआई र नयाँ प्रविधिको प्रयोग बढ्दै

    खाद्य उद्योगमा एआई र नयाँ प्रविधिको प्रयोग बढ्दै

    नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

    नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

    सबै नोबेल पुरस्कार स्वीडेनमा, नाेबेल शान्ति मात्रै नर्वेबाट किन ?

    सबै नोबेल पुरस्कार स्वीडेनमा, नाेबेल शान्ति मात्रै नर्वेबाट किन ?

    दशैंमा टिकट महँग्याए १५ लाखसम्म दण्ड

    दशैंमा टिकट महँग्याए १५ लाखसम्म दण्ड

    यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित

    यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रतिनिधिसभा बैठक सुरु

metakhabar by metakhabar
१ असार २०८३,
0
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १ असारः प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा १५ मिनेट ढिला सुरु भएको छ । सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहीकृतरुपमा छलफल हुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

बैठकमा युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

बैठकमा सांसद कृष्णराम राना, पार्वती विक, जोगकुमार बरबरिया, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्धिकी, युवराज दुलाल र एशुदाकुमारी बरालले विभिन्न मन्त्रालयको विनियोजन शीर्षकको खर्च रकम घटाइ एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिमा सदस्यको नाम हेरफेरको प्रस्ताव गर्नुहुनेछ ।

Previous Post

‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो

Next Post

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने
मनोरञ्जन

प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने

२४ अशोज २०८३,
खाद्य उद्योगमा एआई र नयाँ प्रविधिको प्रयोग बढ्दै
अन्तर्राष्ट्रिय

खाद्य उद्योगमा एआई र नयाँ प्रविधिको प्रयोग बढ्दै

२४ अशोज २०८३,
नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

२४ अशोज २०८३,
सबै नोबेल पुरस्कार स्वीडेनमा, नाेबेल शान्ति मात्रै नर्वेबाट किन ?
फिचर-ब्यानर

सबै नोबेल पुरस्कार स्वीडेनमा, नाेबेल शान्ति मात्रै नर्वेबाट किन ?

२४ अशोज २०८३,
दशैंमा टिकट महँग्याए १५ लाखसम्म दण्ड
फिचर-ब्यानर

दशैंमा टिकट महँग्याए १५ लाखसम्म दण्ड

२४ अशोज २०८३,
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित
अन्तर्राष्ट्रिय

यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित

२४ अशोज २०८३,
Load More
Next Post
बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In