• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
३० जेष्ठ २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८३ साल जेठ ३० गते शनिबारको राशिफल

-ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : दिन राम्रो छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । पढाइमा जोस र जाँगर बढ्नेछ । परिवारको विश्वास बढी गर्दा धोका हुने जोखिम छ । निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृष : दिन राम्रो छ । धन खर्च भए पनि नाम र मान बढ्नेछ । आफूभन्दा ठुलासँगको भेटले मन खुशी हुनेछ । रोगबाट मुक्त हुने योग छ । आफूले आम्दानी गरेको भन्दा पितृको सम्पत्ति लगानी गरेमा फाइदा हुनेछ ।

मिथुन : दिन सामान्य छ । शरीरमा रोग बढ्नेछ । साथीको सहयोग मिल्नेछ । सोचेका काम बन्नेछन् । एकल लगानी नउठ्ने हुँदा संयुक्त लगानी गर्नु उचित हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

कर्कट : धनलक्ष्मी योग परेको छ । आज आम्दानीका स्रोत भेटिनेछन् । मिष्ठान्न भोजन मिल्नेछ । राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ । स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

सिंह : आज काम बन्ने दिन छ । प्रियजनसँगको भेटले मन प्रशन्न हुनेछ । सम्पत्ति आर्जन गर्नेक्रममा आफूभन्दा ठूलासँग तर्क नगर्नु राम्रो हुनेछ । उत्तरको लामो यात्रामा नजानु राम्रो हुनेछ । परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ ।

कन्या : दिन सामान्य छ । काम गर्ने अवसर मिल्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ । संयुक्त लगानीबाट व्यापारमा फाइदा हुनेछ । एकल लगानी नगर्नु राम्रो हुनेछ । शिक्षामा गरेको प्रयास सफल रहनेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम देखिन्छ ।

तुला : परिवारभित्र भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । परोपकारमा समय खर्च गर्नु राम्रो हुनेछ । राजनीतिक क्षेत्रमा तपाईंमाथि आक्रमण हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु उचित हुन्छ । परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुन्छ ।

वृश्चिक : तपाईंको बोलीको प्रभावले ठुलो काम बन्नेछ । मनका कुरा साथीसँग साट्नु राम्रो हुनेछ । अवसरलाई सदुपयोग गर्न नसक्दा पछुतो हुनेछ । एकल निर्णय गरेर अगाडि बढ्नु राम्रो हुनेछ । आम्दानी भन्दा खर्च बढ्नेछ ।

धनु : दिन सामान्य छ । पुराना साथीसँगको भेटले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ । आफन्तबाट अपमानित हुनुपर्नेछ । दैनिक काममा स्वास्थ्यले साथ नदिने जोखिम रहेको छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ ।

मकर : नयाँ खबर सुन्न पाइनेछ । कतै घुम्न जाने योजना पनि बन्न सक्छ । दाजुभाइको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ । परीक्षाको प्रतिक्षामा भए राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा उन्नति हुनेछ । परिवारसँगको सम्बन्ध सुखमय बन्ने योग छ ।

कुम्भ : दिन राम्रो छ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । आफूभन्दा ठूला व्यक्तिको सुझाव अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ । श्रमको फल भने मिल्ने योग छ ।

मीन : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । दक्षिणको लामो यात्रामा नजानु राम्रो हुनेछ । परिवार र बन्धुको साथमा काम बन्नेछ । बिहान उठेर पिपलको दर्शन गर्न सकेमा ठुलो दशा टर्नेछ ।

Previous Post

परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै

Next Post

सिंहदरबारकै क्यान्टिनमा अखाद्य सामग्री , घुन परेको दाल र सडेका अण्डा भेटिएपछि कारबाही

metakhabar

metakhabar

सम्बन्धित खबर

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
समाचार

बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध

३१ साउन २०८३,
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

३१ साउन २०८३,
जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो
फिचर-ब्यानर

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

३१ साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

३१ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३१ साउन २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
Load More
Next Post
सिंहदरबारकै क्यान्टिनमा अखाद्य सामग्री , घुन परेको दाल र सडेका अण्डा भेटिएपछि कारबाही

सिंहदरबारकै क्यान्टिनमा अखाद्य सामग्री , घुन परेको दाल र सडेका अण्डा भेटिएपछि कारबाही

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In