• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति

    मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

    प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

    प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

    विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

    विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

    पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष

    पाकिस्तानको मध्यस्थता प्रयास

    इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

    इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

    विवादबीच विश्वकपको भव्य सुरुआत, टिकट र भिसा मुद्दाले छायो उद्घाटन

    विवादबीच विश्वकपको भव्य सुरुआत, टिकट र भिसा मुद्दाले छायो उद्घाटन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२८ जेष्ठ २०८३,
0
पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिका र इरानबीच जारी सैन्य तनावबीच पाकिस्तानले द्वन्द्व समाधानका लागि मध्यस्थता प्रयासमा सक्रिय भूमिका निर्वाह गरिरहेको जनाएको छ । इस्लामावादले परिस्थितिलाई नियन्त्रणमा ल्याउन ‘वार्ताको माध्यमबाट समाधान’ अपरिहार्य भएको भन्दै दुवै पक्षलाई कूटनीतिक संवादमा फर्किन आग्रह गरेको छ ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले पत्रकारहरूसँग कुरा गर्दै पछिल्ला शत्रुतापूर्ण घटनाक्रमले आशावादी बन्न कठिन बनाएको भए पनि पाकिस्तानले शान्ति प्रयासमा संलग्नता जारी राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाकिस्तानको मध्यस्थता प्रयास जारी छ र यसलाई कमजोर ठान्नु हुँदैन ।”

उहाँका अनुसार हालको तनावपूर्ण अवस्थाका बाबजुद इस्लामावादले क्षेत्रीय शान्ति र स्थायित्वका लागि संवादलाई मात्र स्थायी समाधान मान्दै आएको छ । उहाँका शब्दमा, “कूटनीति र संवाद सबै विवादित विषयहरूको समाधानका लागि मूल मार्गनिर्देशक सिद्धान्त हुनुपर्छ ।”

यसैबीच संयुक्त राज्य अमेरिकाले बिहीबार इरानमाथि नयाँ हवाई आक्रमण सुरु गरेको र त्यसको प्रतिक्रियामा इरानले प्रतिआक्रमण गरेको घटनाले मध्यपूर्वमा तनाव झनै बढाएको छ । अमेरिकी पक्षले इरानसँग चलिरहेको युद्ध अन्त्यका लागि वार्ताको प्रक्रिया अवरुद्ध भएको आरोपसमेत लगाएको छ ।

प्रवक्ता अन्द्राबीले पाकिस्तान क्षेत्रीय अवस्थाप्रति गहिरो चिन्तित रहेको उल्लेख गर्दै शान्ति स्थापनाका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

यसै सन्दर्भमा पाकिस्तानका गृहमन्त्री हालै इरान भ्रमणबाट फर्किएको र उक्त भ्रमणमा उहाँले प्रधानमन्त्रीको सन्देश तथा पत्र इरानी नेतृत्वलाई हस्तान्तरण गरेको पनि पुष्टि गरिएको छ । यसलाई पाकिस्तानको मध्यस्थता प्रयासको एक हिस्सा मानिएको छ ।

पाकिस्तानले अमेरिका–इरान तनावमा आफूलाई निष्पक्ष संवादकर्ताका रूपमा प्रस्तुत गर्दै क्षेत्रीय युद्ध विस्तार रोक्न कूटनीतिक पहललाई निरन्तर अघि बढाउने सङ्केत गरेको छ ।

Previous Post

इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

Next Post

विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

metakhabar

metakhabar

सम्बन्धित खबर

अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति
आर्थिक

मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

२८ जेष्ठ २०८३,
प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा
समाचार

प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

२८ जेष्ठ २०८३,
विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ
समाचार

विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

२८ जेष्ठ २०८३,
इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग
फिचर-ब्यानर

इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

२८ जेष्ठ २०८३,
विवादबीच विश्वकपको भव्य सुरुआत, टिकट र भिसा मुद्दाले छायो उद्घाटन
फिचर-ब्यानर

विवादबीच विश्वकपको भव्य सुरुआत, टिकट र भिसा मुद्दाले छायो उद्घाटन

२८ जेष्ठ २०८३,
दाङमा ७३० हेक्टरमा व्यावसायिक केराखेती
आर्थिक

केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान

२८ जेष्ठ २०८३,
Load More
Next Post
विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In